Tuesday, June 15

Tag: paul shah

आज ३ गतेका मुख्य समाचार- केपि फेरि समस्यामा, पल शाह अक्सिजन वितरणमा दिनरात नभनी लागे, सरकारप्रति कडा आक्रोस

आज ३ गतेका मुख्य समाचार- केपि फेरि समस्यामा, पल शाह अक्सिजन वितरणमा दिनरात नभनी लागे, सरकारप्रति कडा आक्रोस

Posted in भिडियो, समाचार
१. नेपालमा एकैदिन कोरोना भाइरसबाट १४५ जनाको मृत्यु २. पछिल्लो २४ घन्टामा थप ७,३६८ जनामा संक्रमण पुस्टि ३. बिनोद चौधरी फाउन्डेसनले वीरमा आईसीयू वार्डसहित धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट बनाउने ४. निषेधाज्ञाका कारण समस्यामा रियालिटी शो, भ्वाईस अफ नेपाल र कमेडी च्याम्पियन सम्बन्धि ठुलो खबर ५. नायक पुष्प खड्काले गरे ५० सिलिन्डर अक्सिजन सहयोग ६. कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार पुग्यो ७. नायक पल शाह अक्सिजन वितरणमा दिनरात नभनी लागे, सरकारप्रति कडा आक्रोस ८. कोरोनासँग लड्न थप ४ अर्ब ३१ करोडको स्रोत सुनिश्चित ९. होम आइसोलेसनमा बस्नेको संख्या एक लाख नाघ्यो १०.प्रधानमन्त्रीको शपथविरुद्ध रिट लिएर सर्वोच्च पुगे कानुन व्यवसायी ११.स्वास्थ्य मन्त्रालयले भन्यो : बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउनू १२.काठमाडौं उपत्यकामा २,६०९ जनामा संक्रमण पुस्टि १३.प्रधानमन्त्री केपी शर्मा ओलीले