Saturday, June 19

भिडियो

सबिता भण्डारी प्रकरणबारे अधिवक्ता बोर्ण बहादुर कर्किले गरे ड रला ग्दो खुलाशा,छोराको सँग बस्छ ?(भिडियो सहित)

सबिता भण्डारी प्रकरणबारे अधिवक्ता बोर्ण बहादुर कर्किले गरे ड रला ग्दो खुलाशा,छोराको सँग बस्छ ?(भिडियो सहित)

Posted in भिडियो
आफ्नै ससुराले बुहारीको गोप्य अ ङ्ग मा छु ने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आइरहेका छन् । परिवारभित्रै असुरक्षित बनेका छन् नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको वि रोध ग रेका छन् । आफ्नै बुहारीमाथि कु दृष्टि ल गाउने ससुरालाई देशव्यापी रुपमा क डा का र बा हीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता रु त्यो आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले ह त्या नै ग रे को हो भन्दै न्यायको माग गरिरहेका छन् । घटनाको प्रकृति हेर्दा आफै यस्तो गरेको होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौ तर्फी वि रोध गर्दै आएका छन् । बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दु र्व्य वहार गरेपछि स हन नस केर यस्तो भएको भन्ने अ ड्कल पनि धेरैले गरेका छन । सबैले आफ्नो आफ्नो धारणा र
मेलम्चीमा सहयोग गर्न पुगेकी कल्पना दाहालको रुवाबासी, बाढी पिडित महिलाको बयानले आखाभरी आँशु, हेर्नुस यस्तो बिजोग अवस्था (भिडियो)

मेलम्चीमा सहयोग गर्न पुगेकी कल्पना दाहालको रुवाबासी, बाढी पिडित महिलाको बयानले आखाभरी आँशु, हेर्नुस यस्तो बिजोग अवस्था (भिडियो)

Posted in भिडियो
मेलम्चीका बाढी पिडितलाई राहत र सहयोग लिएर कल्पना दाहालको टोलि अहिले मेलम्चीमा छ। लगातार १ हप्तादेखि देशैभर परेको अविरल वर्षाको कारण अहिले नेपालको पहाडी र तराई क्षेत्रमा बाढी पहिरोले बस्न खान दिरहेको छैन । करिब २-३ हजार मानिसहरु यस पानीले प्रभावित भएका छन् भने धेरै घरहरु बिस्थापित हुन पुगेका छन्। मेलाम्चिदेखी बाजुरासम्म र चितवन देखि गुल्मीको रिडी कालिगण्डकीसम्म अहिले भेल बगिरहेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ ।बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । हेर्नुस आज कल्पना दाहाल पनि त्यस ठाउमा पुगेकी छिन
एमाले विभाजन भयो भने म केपी ओलीसँग रहन्छु : योगेश भट्टराई

एमाले विभाजन भयो भने म केपी ओलीसँग रहन्छु : योगेश भट्टराई

Posted in भिडियो
नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले आफूले यसको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नियमित भेटवार्ता गरिरहेको पनि सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले एकताको लागि नै इमानदार प्रयास गरेको सुनाए । उनले पार्टीभित्र सहकार्य हुने र निषेध नहुने जिकिर गरे । नेता भट्टराईले माधव नेपालले पार्टीमा एकता, संघर्ष र रुपान्तरण नै गर्ने बताए । तर, नेता नेपालले यी लाईन छोडे अर्को पार्टी बनाए हुने उनको भनाई छ । उनले नेता नेपालले पार्टी एकताको लागि नै अहिले पहल गरिरहेको सुनाए । नेता नेपालले अर्को पार्टी बनाए आफू एमालेमै रहने विश्वास दिलाए ।
‘अस्ति सम्म काम गर्न आउने दुखि गरिबलाई दाल, भात, मासु बनाएर खुवाउने हात यही हो अहिले अरुले कति खेर खान देलान भन्ने आश छ’

‘अस्ति सम्म काम गर्न आउने दुखि गरिबलाई दाल, भात, मासु बनाएर खुवाउने हात यही हो अहिले अरुले कति खेर खान देलान भन्ने आश छ’

Posted in भिडियो
सिन्धुपाल्चोकको मेलम्ची नदीमा पानीको बहाव कम भएपछि स्थानीय र सुरक्षाकर्मीले डुबान क्षेत्रका घरबाट सामान निकाल्न सुरु गरेका छन्।बिहान ११ बजेबाट सुरक्षाकर्मीको सहायतामा स्थानीयले डुबानमा परेका करिब १५० घर र पसलबाट सामान निकालिरहेका छन्। डुबानमा परेका घरभित्रका अधिकांश सामान काम नलाग्ने अवस्थाका छन्।बिहीबार मध्यान्हबाट सामान निकाल्न सुरु गरे पनि पुनः बाढी बढेपछि स्थानीयको भागाभाग मच्चिएको थियो। सुरक्षाकर्मीले बिहीबार दिउँसो मेलम्चीको नयाँ बजार क्षेत्रलाई सिल गरेको थियो।मंगलबार राति आएको बाढीबाट मेलम्ची नगरपालिकामा मात्रै ६०० परिवार प्रभावित भएका छन्। नगरपालिकाको मात्रै ३० करोडको सम्पत्ति बगाएको छ भने स्थानीयको घर र जमिन जोड्दा ३० अर्बभन्दा बढीको क्षति भएको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले नेपाल समयलाई जानकारी दिए।
जात थाहा पाएपछि कोठा नदिने घरबेटीविरुद्ध रूपाले प्रहरीमा दिइन् जाहेरी

जात थाहा पाएपछि कोठा नदिने घरबेटीविरुद्ध रूपाले प्रहरीमा दिइन् जाहेरी

Posted in भिडियो
तल्लो जातको भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका– ११ बबरमहलकी सरस्वती प्रधानविरुद्ध ​बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् । उनले आफूमाथि भएको विभेदविरुद्ध अधिकारकर्मी , पत्रकार र कानून व्यावसायीको उपस्थिती र छलफल जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार प्रहरीमा जाहेरी दर्ता गराएकी हुन् । आफूलाई तल्लो जातको भन्दै प्रधानले कोठा भाडामा नदिएको पीडित सुनारको गुनासो छ । कोठा दिन अस्वीकार गर्ने घरबेटीविरुद्ध कारबाही हुनु पर्ने पीडित सुनारको माग छ। मंगलबार उनी साथीसँग कोठा खोज्न प्रधानको घरमा पुगेकी थिईन् । प्रधानको घरमा कोठा खाली थियो । कुराकानी पछि कोठा दिन मन्जुर भएको, कोठा दिइसकेपछि घरधनी प्रधानले कुन थरको भन्ने प्रश्न
मेरो बैसाखमा बिहे फिक्स भएको थियो अर्को केटा कोठामा आएर…..

मेरो बैसाखमा बिहे फिक्स भएको थियो अर्को केटा कोठामा आएर…..

Posted in भिडियो
बाँकेकी संगीता सुनारको घटना निकै अनौठो छ । उनका श्रीमान सम्पर्कमा छैनन् । श्रीमानको नाम सुनिलकुमार सुनार हो । उनको विवाह भएको ६ वर्ष पुगीसकेको छ । तर उनको विवाह अनौठो तरिकाले भएको हो । संगीताको विवाह वैशाखमा अर्कै केटासंग हुने फिक्स भइसकेको थियो । सुनिलकुमार संगीताको घरमा आइरहन्थे । संगीताले सुनिललाई पुसाईँ भन्थिन्, । अब मेरो अर्कैसंग विवाह हुन लागेको छ मेरो पछि नलाग भनेर उनले सुनिललाई सम्झाइन् । मलाई मेरो जिवन खुसीसाथ विताउन दे भनेर भनेर मैले बारम्बार आग्रह गर्थेँ, संगीताले त्यो दिनको घटना सुनाउँदै भनिन्, त्यो दिन सुनिल मेरो कोठामा आयो । सुरुमै मेरो भिडियो खिच्यो । अनि मेरो सिउँदोमा सिन्दुर हालिदियो । मैले त्यती बेला पुसाई तपाईले किन यस्तो गर्दै हुनुहुन्छ ? भनेर सोधें । मेरो प्रेमीले देख्यो भने मेरो जिवन वर्वाद हुन्छ भनेर कराएँ । उसले मलाई कर णी गर्न खोज्यो मैले कराएर सबैलाई बोलाएँ
१० करोड भन्दा बढीको सम्पति एकैरातमा बाढीले बगाएर लागेपछि उनले रुँदै भने, ‘सुकुम्बासी भए हजुर’

१० करोड भन्दा बढीको सम्पति एकैरातमा बाढीले बगाएर लागेपछि उनले रुँदै भने, ‘सुकुम्बासी भए हजुर’

Posted in भिडियो
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र बाढीको बितण्डाले तहसनहस छ। बस्ती र बजार नदीमा मिसिएको छ। केहीको मृत्यु भएको छ, कैयौं हराइरहेका छन् र धेरैका घर, व्यवसाय, खेत सबथोक सखाप भएका छन्। मेलम्चीको अवस्था हेर्दा लाग्छ यहाँ केहीथोक जोगिन पनि सम्भव रहेनछ। तर, यस्तो बितण्डामा पनि ठूलो मानवीय क्षति हुनबाट मेलम्ची बजार र आसपासका धेरै ठाउँ जोगिएका छन्। सम्पति सत्यानाश भएको छ तर त्यसको तुलनामा धेरैको ज्यान जोगिएको छ। सिन्धुपाल्चोकको मेलम्ची बजारलाई बाढीले बेहाल तुल्याएको छ । मंगलबार इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारका करिब एकसय घर पूर्ण रुपमा डुबानमा परेका छन् । घरको तीन तलासम्म लेदोले डुबेको अवस्था छ भने सारा सामान छाडेर ज्यान जोगाउनकै लागि नजिकैको विद्यालयमा आश्रय लिएका स्थानीयवासीका लागि गाँस, बास र कपासको समस्या टड्कारो भएको छ । हिजो (मंगलबार) दिउँसो चारबजे एक्कासि हामीलाई फोन आ
बाढीले आफ्नो १० करोडको सम्पति बगाए पछी गहभरी आशु पर्दै एक वृद्द भन्छन : ‘मेरो त सर्वस्व लुटियो’ रातभरी सुतेको छैन (भिडियो)

बाढीले आफ्नो १० करोडको सम्पति बगाए पछी गहभरी आशु पर्दै एक वृद्द भन्छन : ‘मेरो त सर्वस्व लुटियो’ रातभरी सुतेको छैन (भिडियो)

Posted in भिडियो
वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ । त्यस्तै मेलम्चीमा बाढीमा चिनिया र भारतीय नागरिक सहित २० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन भारतीय र तीन चिनियाँ नागरिकसमेत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ । आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ ।
सविता भण्डारीको विवाहको भिडियो सार्वजनिक, सुनौलो सपना बुनेर बिहे गरेकी सबिता , बेहुली हुदाको त्यो दिन कति खुसि थिइन् तर…(भिडियो)

सविता भण्डारीको विवाहको भिडियो सार्वजनिक, सुनौलो सपना बुनेर बिहे गरेकी सबिता , बेहुली हुदाको त्यो दिन कति खुसि थिइन् तर…(भिडियो)

Posted in भिडियो
चितवनकी सविता भण्डारीको रहस्यमय मृत्यु पछि अहिले उनको विवाहको भिडियो सार्वजनिक भएको छ । उनको रहस्यमय मृत्यु भन्दै माइतीले निष्पक्ष छानविनको माग राखेका छन् । सविताका परिवारका सदस्यको नाममा किटानी जाहेरी दिएका छन् । सविताका वृद्ध अवस्थाका ससुरालाई पनि नराम्रो ब्यवहार गरेको आरोप लागेको छ । माइती पक्षले सवितालाई परिवारका सदस्यले नराम्रो ब्यवहार गरेका कारण उनलाई जिवन त्याग गर्न बाध्य पारेको आरोप लगाउँदै कानुनी उपचार खोजेका छन् । अहिले सविताका श्रीमान तर्फका परिवार धरौटीमा रिहा भएका छन् । यो घटनामा अझै छानविन सकिएको छैन । दुवै पक्षले सामाजिक सञ्जालमा आफ्ना कुरा राखिरहेका छन् । सुनौलो सपना बुनेर विवाह गरेकी सपना एक सन्तान जन्माएपछि रहस्यमय मृत्यु भएको हो । माइती र उनका आफन्त सविताको मृत्यु सामान्य नभएको बताउँदै आएका छन् । यता श्रीमानको परिवार भने सविता निकै गम्भिर प्रकारको डिप्रेशनमा रहे
आज असार ३ गतेका मुख्य समाचार – बाढिले सयौं बेपत्ता, यर्पोट खुल्दै, ज्ञानेन्द्र शाही, रबि,गाडी,राहत

आज असार ३ गतेका मुख्य समाचार – बाढिले सयौं बेपत्ता, यर्पोट खुल्दै, ज्ञानेन्द्र शाही, रबि,गाडी,राहत

Posted in भिडियो, समाचार
पछिल्लो २४ घन्टामा नेपालमा २८२८ जनामा कोरोना संक्रमण, थप ५२ जनाको मृत्यु । कर तिर्न सरकारले दियो असार २५ गतेसम्मको समय । केही घण्टाअघि सुरुङ बन्द गर्दा ठूलो दुर्घटनाबाट बच्यो मेलम्ची आयोजना । झलनाथ खनालको वक्तव्यले नेपाल समूहमा खैलाबैला । परराष्ट्रमन्त्री भन्छन–चीनबाट ४० लाख खोप ल्याउँदैछौं । बाढी-पहिरोबाट थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन । एमालेले सरकारलाई भन्यो : विपत्तिमा परेकाहरुको तत्काल उद्धार गर । प्रधानमन्त्री ओलीलाई झलनाथ खनालले भने- जसरी हुन्छ पार्टी मिलाउनुस् । ज्ञानेन्द्र शाहीले पत्रकार धम्क्याएकोमा महासंघको विरोध । नेपाललाई एस्ट्राजेनेकाको १४ लाख डोज खोप सहयोग गर्न डब्ल्यूएचओको अपील । नेप्से परिसूचक ३ हजार तल झर्‍यो, सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी । झलनाथ खनालको हस्ताक्षर दुरुपयोग भयो, यो षड्यन्त्र हो : जगन्नाथ खतिवडा । मेलम्