Wednesday, June 16

समाचार

मेलम्ची नदीमा भिषण बाढी : सेना, सशस्त्र प्रहरीको क्याम्प र नेपाल प्रहरीको चौकी बगायो

मेलम्ची नदीमा भिषण बाढी : सेना, सशस्त्र प्रहरीको क्याम्प र नेपाल प्रहरीको चौकी बगायो

Posted in समाचार
अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५ जना बेपत्ता र अन्य धेरै हताहत भएको स्थानीयले बताएका छन् । हेलम्बु गाउँपालिका १ नाकोते नजिकैबाट मंगलबार बेलुकी पहिरो गएको थियो । पहिरोले नदी थुनिएको र खोलाको वहाव समेत बढेपछि मेलम्ची खोला एक्कासी उर्लेको स्थानीयले जानकारी दिएका छन् । रातीको समय भएकाले उद्धारका लागि सुरक्षाकर्मी घटनास्थलमा पुग्न सकेका छैनन् । मेलम्ची खोलामा आएको बाढीले नदी आसपासमा सञ्चालन गरेको ट्राउट माछा फर्म सबै बगाएको स्थानीयले जानकारी दिएका छन् । हेलम्बु गाउँपालिकाको तिम्बु,चनौटे लगायतका बजारमा समेत बाढीले क्षती बनाएको छ । हेलम्बुको नाकोतेमा आएको पहिरोले स्थानीयमा भागदौड भएको स्थानीय दोर्जे लामाले जानकारी दिए । लगातारको वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले जनधनको क्षति गरेको
दुई दिनदेखि अविरल वर्षाको कारण घर भत्किँदा गुल्मीमा एक जना घाइते

दुई दिनदेखि अविरल वर्षाको कारण घर भत्किँदा गुल्मीमा एक जना घाइते

Posted in समाचार
दुई दिनेदेखिको अविरल वर्षाका कारण इस्मा गाउँपालिकामा दुई घर भत्किएको छ । गाउँपालिका –५ मैदानका राजेश परियारको निर्माणाधीन घर र वडा नम्वर १ उजुङ्ग स्थित छत्रबहादुर पछाईको बस्दै आएको घर भत्किएको हो । मैदानस्थित परियारको घर भ त्किँ दा उनकी २९ वर्षीया श्रीमती जानकी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायको नेतृत्वको टोली त्यस स्थानमा उद्धार गर्न पुगेको पाण्डेले बताए । त्यस्तै उजुङ्गका पछाईको घर पनि माथिबाट पहिरो सहित खसेको ठुलो ढुं गा ले ला गेर पूर्णरुपमा क्षति पुगेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् । त्यस्तै, इस्मा १ उजुङका छत्रबहादुर पछाइको घर माथिबाट झरेको ढुङ्गाले भ त्कि एको छ। अत्यधिक वर्षा भइरहेकाले जिल्लाका अधिकांश सडक अ व रू द्ध भ
मेलम्ची नदीमा आयो बाढी, धेरै मानिस हाताहातको आशंका

मेलम्ची नदीमा आयो बाढी, धेरै मानिस हाताहातको आशंका

Posted in समाचार
सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको छ। अविरल वर्षापछि आएको बाढीले ठूलो क्षति गरेको आकलन गरिएको छ। बाढीपछि मेलम्ची तथा इन्द्रावती खोलाको बहाव उच्च बनेको छ। अविरल वर्षापछि बाढीले नदी आसपासका केही व्यक्ति, ग्याल्थुममा रहेको ट्राउट फर्म, रिसोर्ट बगाएको हुन सक्ने प्रहरीले बताएको छ। त्यहाँ हताहती भएको अनुमान गरिएको छ। भहेलम्बुदेखि मेलम्चीसम्म स्थानीयबासीको भा’गाभा’ग भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। ‘वर्षाका कारण अकस्मात् बाढी आएर केही क्षति भएको हो भन्ने जानकारी आएको छ, राति भएको हुनाले हाम्रो टोली पुग्न सकेको छैन,’ एक प्रहरीले भने, ‘तर, नदीमाथि पहिले पहिरो खसेको र थुनिएको जानकारी छ, थुनिएको बहाव आएसँगै क्षति भएको बुझिएको छ।’ बाढी आएसँगै मेलम्चीमा रहेको सशस्त्र प्रहरीको क्याम्प विस्थापित भएको उनले बताए। सो क्षेत्रमा अहिले
नेपालमा बज्यो खतराको घन्टी , यी निम्न क्षेत्रमा बाढीको उच्च जोखिम

नेपालमा बज्यो खतराको घन्टी , यी निम्न क्षेत्रमा बाढीको उच्च जोखिम

Posted in समाचार
नेपालमा बज्यो खतराको घन्टी , शुक्रबार देखि परेको पानीका कारण गण्डकी, नारायणी र तिनहुँ नदीको १५ स्थानमा बाढीको उच्चजोखिम बडेको छ । यि नदीको १५ वटा क्षेत्रमा बाढीले खतराको तह पार गरेपछि जल तथा मौसम विज्ञान विभागले सतर्क रहन अनुरोध गरेको छ । नारायणी नदी अन्र्तगत कुमालगाउँ, पाल्पाको गैडाकोट, कास्कीको लुम्ले, चितवनको भरतपुर विमानस्थल क्षेत्र, चरछरे, कल्याणपुर, रामपुर, गण्डकी नदीको म्याग्दीको घोरेपानी र पाल्पाको तानसेन र तिनहुँको भैरहवा क्षेत्रमा नदीमा बाढीले खतराको तह पार गरेको महाशाखाको तथ्याङक छ । आइतबारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हँुदै गएको छ । गत वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमीन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि वर्षात्को समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्
आज असार १ गतेका मुख्य समाचार – यी जिल्लामा लकडाउन खुल्यो, बैंक गाडी यर्पोट खुल्दै,नयाँ भाईरस,वर्षा

आज असार १ गतेका मुख्य समाचार – यी जिल्लामा लकडाउन खुल्यो, बैंक गाडी यर्पोट खुल्दै,नयाँ भाईरस,वर्षा

Posted in भिडियो, समाचार
नेपालमा कोरोना संक्रमणबाट एकैदिन ५३ जनाको मृत्यु । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि । भारतमा देखापर्‍यो कोरोनाको अर्को नयाँ रूप ‘डेल्टा प्लस’! । गृहमन्त्रीमा मेरो नाम फाइनल थियो, प्रधानमन्त्री वरिपरिका साथीहरूले चलखेल गरे : महेश बस्नेत । कांग्रेस सांसद नरोत्तम वैद्यलाई पक्राउ गर्न गृहमन्त्रीसँग माग । एमालेको दुवै समूहका नेताहरू आन्तरिक छलफलमा । माओवादी नेता पाण्डेयको हत्या श्रीमतीकै योजनामा भएको प्रहरीको निष्कर्ष । जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर । १९ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो ८०९ अर्ब । नरोत्तम वैद्यविरुद्ध जाहेरी दर्ता गरेकामा कांग्रेसको आपत्ति । निषेधाज्ञाको मोडालिटीमा परिवर्तन: के-गर्न पाइन्छ, के-पाइँदैन । अबदेखि बैंक तथा वित्तीय संस्था खुला रहने । यातायात सम्बन्धि महत्वपुर्ण जानकारी । पूर्व
एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन

एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन

Posted in समाचार
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने भएको छ । असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्ने भएको छ । कुनै अवरोध नभए बोर्डले एसइईको नतिजा आगामी साउन १
असार १ गते देखि पसलहरु खुल्ने, निषेधाज्ञा यथावत

असार १ गते देखि पसलहरु खुल्ने, निषेधाज्ञा यथावत

Posted in समाचार
४५ दिन लामो लकडाउन पछि आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डीसीएमसी) को बैठकले असार १ गते (मंगलवार) देखि कैलालीमा लकडाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी तथा डीसीएमसीका संयोजक खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले असार १ गतेदेखि कैलाली जिल्लामा बिहान ११ बजेसम्म सम्पूर्ण पसलहरु खोल्न दिने निर्णय गरेको छ । ११ बजेपछि पसल खोलेमा भने कारबाही गरिनेछ । यद्दपि सो अबधिमा जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न भने पसल सञ्चालक र ग्राहकलाई अनिवार्य गरिएको छ । प्रजिअ रिजालले डीसीएसमसीको निर्णय उल्लंघन गर्दै तोकिएको समयपछि पसल खोलेको पाईएमा १ महिना जरिवाना वा ५ लाख रुपैया जरिवाना वा दुबै सजाय गरिने बताए । प्रजिअ रिजालका अनुसार पसल खुलेपनि निषेधाज्ञा भने यथावत हुनेछ । जिल्लामा सवारी साधन चलाउनमा ७ गतेसम्म नै रोक लगाईएको छ । खाद्या
बौद्धमा बोराभित्र भेटिएका खुट्टाको बारेमा खुल्यो नयाँ रहस्य

बौद्धमा बोराभित्र भेटिएका खुट्टाको बारेमा खुल्यो नयाँ रहस्य

Posted in समाचार
काठमाडौको बौद्धमा केही दिन अघि फेला परेको शव युवतीको हुनसक्ने क्लु फेला परेको प्रहरीले जनाएको छ । गत साता काठमाडौंको बौद्धमा बोराभित्र भेटिएको मानिसको शरिरको अंश फरक फरक ठाउँमा फेला परेको थियो । प्रहरीले शवको एक अंशको पोष्टमार्टम गरेको थियो । अन्य पहिचानको लागि डिएनको लागि नमुना पठाइएको छ । पोष्टमार्टमवाट शव युवतीको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । प्रहरीले वो’रामा फे’ला पारेको भनिएको खु’ट्टाको अं’शको पोष्टमार्टम सकेर काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले प्रहरीलाई रिपोर्ट बुझाएको छ। गत मंगलबार बिहान काठमाडौं महानगरपालिका(६ बौद्ध प्लानिङ क्षेत्रमा वोरामा मा’निसको श’रिरको केही अं’श फे’ला परेका थिए । एक महिलाले खु’ट्टा देखेर प्रहरीलाई खबर गरेकी थिइन् । त्यसको भोलीपल्ट शरिको अन्य भा’ग केही पर फेला परेको थियो । प्रहरीले अनुसन्धानमा कुकुरको समेत प्रयोग गरेर गहन व
ओलीबाट नेपाललाई नै प्रधानमन्त्रीको प्रस्ताव आउन सक्ने !

ओलीबाट नेपाललाई नै प्रधानमन्त्रीको प्रस्ताव आउन सक्ने !

Posted in ब्यानर पोस्ट, समाचार
असारको दोस्रो हप्ताभित्र राजनीतिमा कुनै गजबको घटना घटिहाले आश्चर्य नमाने हुन्छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण कदमहरु चालेर राजनीतिलाई नै तरंगित पार्ने तयारी गरिसकेका छन् । आफूमाथि जताततैबाट घेराबन्दी भएपछि तोड्नका लागि ओलीले नेकपा एमाले एकताका लागि विशेष प्रस्ताव गर्ने बुझिएको छ । उनले अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद त्याग्ने आशयको प्रस्ताव माधव नेपालनिकट नेताहरुमार्फत् सन्देश पठाइसकेको विश्वस्त स्रोतले बताएको छ । एमाले एकताका लागि त्यहाँसम्म पुग्न तयार हुनुपर्ने सुझाव एमालेभित्रका मध्यमार्गी ओलीनिकट नेताहरुले दिइसकेको बुझिएको छ । (हेर्नुहोस्ःमाधव नेपाललाई प्रधानमन्त्री बनाउने सम्मको अस्त्र तयार) १४६ जना सांसदहरुको रिटले ओलीलाई अहिले सबैभन्दा पिरोलेको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा विघटित प्रतिनिधि सभाका सांसदहरुको रिट देउवाल
दिपक मनाङ्गेको पछिल्लो अन्तरवार्ता-अब एमालेलाई कहिल्यै भोट नहाल्नु (भिडियो)

दिपक मनाङ्गेको पछिल्लो अन्तरवार्ता-अब एमालेलाई कहिल्यै भोट नहाल्नु (भिडियो)

Posted in भिडियो, समाचार
दुई महिनाको अन्तरमा तीन पटक मन्त्री भएका दिपक मनाङ्गे पछिल्लो समय राजनीतिक निर्णायक बने । संसद बिघटन गर्न पृथ्वीसुब्बा गुरुङले बर्तापछि उनी मन्त्रीबाटै राजिनामा दिएर बिपक्षी गठबन्धनमा आएका थिए । संसद जोगाउन विपक्षीलाई साथ दिने घोषणा गर्दै उनी विश्वासको मत लिने प्रस्तावमा मतदान हुँदा अनुपस्थित रहे। दीपक मनाङेको घोषणाले ६० सदस्यीय सदनमा ३१ जना विपक्षी मोर्चामा भइदिए। निकै कसरत गर्दा पनि आफ्नो पक्षमा स्पष्ट बहुमत जुटाउन नसकिरहेको विपक्षी गठबन्धनका लागि ‘मसिहा’ बने आपराधिक पृष्ठभूमिबाट आएका मनाङे। उनको निर्णायक मतले मुख्यमन्त्री बने कृष्णचन्द्र नेपाली। प्रदेश सरकारको लगाम पृथ्वीसुब्बाबाट कृष्णचन्द्रमा पुग्यो। मनाङे पुनः मन्त्रीमा नियुक्त भएका छन्। मनाङेको गुन तिर्दै मुख्यमन्त्रीले उनलाई तुरुन्तै मन्त्री बनाएका छन् । अन्य पार्टीहरुमा कसलाई मन्त्री बनाउने भन्ने विवाद भए पनि मनाङे भने मुख्य