Tuesday, September 21

अन्तर्राष्ट्रिय समाचार

यी नायिकाले सार्वजनिक गरिन आफ्नै नराम्रो भिडियो र फोटो, यसरि हेर्न सकिन्छ भनेर गरिन हेर्न अनुरोध (१५ तस्विर सहित)

यी नायिकाले सार्वजनिक गरिन आफ्नै नराम्रो भिडियो र फोटो, यसरि हेर्न सकिन्छ भनेर गरिन हेर्न अनुरोध (१५ तस्विर सहित)

Posted in अन्तर्राष्ट्रिय समाचार
न’राम्रो भिडियो बनाएको आरोपमा अभिनेत्री तथा मोडल गहना वशिष्ठलाई मुम्बई पुलिसले प’क्राउ गरेको छ। नि’लो भिडियो निर्माण गरी वेबसाइटमा राखेको आरोपमा उनी सोमबार प’क्राउ परेकी हुन्। गहनाले मिस एशिया बिकिनीको ताज जितेकी छन्। उनी छत्तीसगढ़की स्थायी बासिन्दा हुन् भने उनको वास्तविक नाम वन्दना तिवारी हो। फिल्मी नगरीमा आउनुअघि उनले आफ्नो नाम परिवर्तन गरेकी थिइन्। उनले अ’धिक मात्रामा विज्ञापनमा काम गरेकी छिन्। उनले हिन्दी लगायत तेलुगु सिनेमामा काम गरिसकेकी छिन्। उनले सातभन्दा बढी वेब सी’रियलमा काम गरिसकेकी छिन्‌। ​गहनाले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि आफ्नो कला देखाएकी छिन्। ‘गन्दी बात’ वेभ सिर‍ीजबाट उनको लोकप्रियता बढेको थियो। पक्राउबारे प्रहरीले भनेको छ, ‘गहनाले ८७ वटा त्यस्ता भिडियोहरू आफ्नो वेभसाइटमा राखेकी छिन्। सदस्यहरू यो हेर्नको लागि सदस्यता लिनुपर्ने र उक्त सदस्यताका लागि २
Posted in अन्तर्राष्ट्रिय समाचार
दक्षिण भारतीय फिल्म उद्योगका दुई ठूला नाम, सामन्था अक्किनेनी र नागा चैतन्य बारे केहि यस्ता समाचारहरु प्राप्त भएका छन जुन उनीहरुका प्रशंसकहरुलाई पत्याउन गाह्रो पर्न सक्छ। भर्खरै, अभिनेता मनोज बाजपेयीको वेब सिरिज ‘द फ्यामिली म्यान-सीजन २’ मा देखीएको सामन्था एक धेरै ठूलो दक्षिण अभिनेत्री हुन् र उनी आफ्नो व्यक्तिगत जीवन को लागी आजकल हेडलाइन्स बनाइरहेकी छिन्। त्यस्ता जानकारी बाहिर आएको छ कि उनले आफ्नो पति र दक्षिण को अभिनेता नागा चैतन्य संग सम्बन्ध विच्छेद गरेको खबर बाहिरिएको थियो। केहि मिडियाको जानकारी आनुसार यी दुबैले आफ्नो परिवार बढाउने योजनामा ​​थिए। भनिन्छ कि सामन्था आफ्नो पति बाट बच्चा चाहन्थिन् र दुबै जना आफ्नो परिवार लाई अगाडि बढाउने सोचमा थिए। यसैबीच, दक्षिण भारतीय फिल्म उद्योग पनि उनीहरुको सम्बन्धविच्छेदको खबरले चिन्तित भएको छ। मिडिया रिपोर्टका अनुसार यो पनि सुनिन्छ कि उनीहरुको
अश्लील फिल्म बनाउने राज कुन्द्रा बिरुद्ध १५०० पृष्ठको आरोपपत्र दायर , साक्षीमा शिल्पाको नाम

अश्लील फिल्म बनाउने राज कुन्द्रा बिरुद्ध १५०० पृष्ठको आरोपपत्र दायर , साक्षीमा शिल्पाको नाम

Posted in अन्तर्राष्ट्रिय समाचार
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा बिरुद्ध मुम्बई प्रहरीले आरोपपत्र दायर गरेको छ । आरोपपत्रमा राज बिरुद्ध अश्लील फिल्म उत्पादन गरेर एप्स मार्फत प्रशारण गर्ने गरेको आरोप लगाइएको छ । मुम्बई क्राइम ब्रान्चको टोलीले राज सहित उनका सहयोगी विरुद्ध मजिस्ट्रेट अदालत समक्ष आरोपपत्र दायर गरेको हो । आरोपपत्र १५०० पृष्ठको रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।अहिले शिल्पाका पति राज कुन्द्रा र उनका सहयोगी भनिएका रयान् थोर्पे न्यायिक हिरासतमा रहेका छन्। उनीहरु दुबैजनालाई १९ जुलाईमा मुम्बइ प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको थियो । यसअघि अप्रिल महिनामा पोर्नाेग्राफी केसमा जोडिएका बिभिन्न ९ जना विरुद्ध आरोपपत्र दायर गरेको थियो।साथै उनीहरुलाई पोर्नाेग्राफीका बारेमा प्रश्नहरु सोधिएको थियो । पुनम पाण्डे, शर्लिन चोपडा लगायतका अभिनेत्रीहरुले राज बिरुद्ध संगिन आरोपहरु लगाएका थिए । १५००
१७ नाति–नातिनाकी हजुरआमाले २४ वर्षका प्रेमीसँग गरिन् विवाह

१७ नाति–नातिनाकी हजुरआमाले २४ वर्षका प्रेमीसँग गरिन् विवाह

Posted in अन्तर्राष्ट्रिय समाचार
प्रेममा डु’बेका व्यक्तिहरुका लागि त उमेर एक नम्बर मात्रै हो । १७ नाति नातिनाकी हजुरआमाले यो भनाईलाई चरितार्थ गरेकी छिन् । ६१ वर्षकी शेरिल मेकग्रेगरले २४ वर्षका कुरैन मेककेनलाई आफ्नो सहयात्री बनाएकी छिन् । यी दुईको विवाह मानिसहरुले टिकटक लाइभमा हेरे । एक अर्कालाई असाध्यै माया गर्ने यो जोडीको उमेरमा करिब ३७ वर्षको अन्तर छ । शेरिलको कान्छी छोरीभन्दा पनि कुरैन कान्छा छन् । यी दुईले आफ्नो यौ न जीवन असाध्यै राम्रो भएको बताउँदै आफूहरुबीचको केमेस्ट्री उत्कृष्ट भएको जानकारी दिए । शेरिल र कुरैनको विवाहको विषयमा सोसल मिडियाका प्रयोगकर्ताले विभिन्न कमेन्ट गरिरहेका छन् । अनलाइनमा पोस्ट हुने नकारात्मक कमेन्टले आफूलाई दुःखी बनाउने गरेको शेरिल बताउँछिन् । उनले आफ्नो जीवनका विभिन्न भिडियो सेयर गर्ने गर्छिन् र त्यस्ता कमेन्टलाई सकेसम्म वास्ता नगर्न पनि प्रयास गर्छिन् । कुरैनले भने, ‘हामीबीच उमेरको भिन
तन्दुरी चिकेन मात्र खान्छन् शाहरुख खान, सलमान खानको डाईट सुनेर सबै छक्क, फराह खानले खोलिन् दुबै हिरोको रहस्य

तन्दुरी चिकेन मात्र खान्छन् शाहरुख खान, सलमान खानको डाईट सुनेर सबै छक्क, फराह खानले खोलिन् दुबै हिरोको रहस्य

Posted in अन्तर्राष्ट्रिय समाचार
शाहरुख खान तथा सलमान खान बलिउड उद्योगको सबै भन्दा ठुला स्टार हुन् । दुबैको फिल्म लाई फ्यानहरुले एकदमै माया गर्ने गरेका छन् । साथै उनीहरुको नीजि जिन्दगीको बारेमा पनि फ्यानहरु जान्नका लागि एकदमै इच्छुक रहने गरेका छन् । दुबै जना सुपरस्टारहरु आफ्नो आलीशान घरमा आरामको जिन्दगी बिताई रहेका छन् । फ्यानहरुले भने उनीहरुको दैनिक जिवन कस्तो छ जान्न चाहान्छन् । यसैक्रममा फराह खानले खुलासा गरेकी छिन् सलमान खान तथा शाहरुख खान खानामा के मन पराउँछन् भन्ने । एक टिभी शो मा फराह खानले सलमान तथा शाहरुख खानको बानी तथा आदतको बिषयमा पनि कुरा गरेकी छिन् । उक्त शो मा फराह खान संगै अनिल कपुर, महीप कपुर तथा अरबाज खान पनि आएका थिए । उनीहरुले यो शो मा खाना समेत बनाएका थिए । यहि क्रममा फराह खान लाई सलमान र शाहरुखको बारेमा सोधिएको थियो । उनले भनिन्– सलमान एकलौटी यस्ता स्टार हुन् जसलाई म जान्दछु उनी सबै थोक खान्छ
अफगानिस्तानको विघटित सरकारका राजदूतद्वारा संयुक्त राष्ट्रसंघलाई मानव अधिकार उल्लङ्घनका घटनाको छानबिन गर्न आग्रह

अफगानिस्तानको विघटित सरकारका राजदूतद्वारा संयुक्त राष्ट्रसंघलाई मानव अधिकार उल्लङ्घनका घटनाको छानबिन गर्न आग्रह

Posted in अन्तर्राष्ट्रिय समाचार
जेनेभा-गत महिना तालिबानी विद्रोही सेनाले अफगानिस्तानको राजधानी काबुलमाथि कब्जा जमाए सँगै विघटित सरकारद्वारा नियुक्त एक अफगानी राजदूतले संयुक्त राष्टसंघले तालिबान इस्लामिक समूहबाट भएको मानव अधिकार हनन र दुर्व्यवहारको तुरुन्त छानविन गर्न संयुक्त राष्टसंघलाई आग्रह गरेका गर्नुभएको छ। जेनभामा आयोजित संयुक्त राष्टसंघको मानव अधिकार परिषद्मा बोल्दै राष्टसंघका लागि अफगानिस्तानका स्थायी प्रतिनिधि नाशिर अहमद अन्दिशाले तालिबानले गत अगष्ट १५ मा अफगानिस्तानको सत्ताकब्जा गरेपछि भएका हिंसात्मक घटनाको अन्तर्राष्टिय स्तरबाट छानविन हुनुपर्ने माग राख्नुभएको छ। उक्त कार्यक्रममा बोल्दै राजदूत अन्दिशाले तालिबान समूहले विशेष गरी महिला तथा बालिकाहरू माथि गरेको हिंसात्मक दुर्व्यवहार माथिछान विनहुनु पर्ने माग राख्नुभएको छ। ‘लाखौँ मानिस आज मानव अधिकार र जीवन के हुन्छ भनेर डराएर बसेको अवस्थामा विश्व समुदाय मौन ब
यदि अभिषेक बच्चन नभइदिएका भए…. ‘तिम्रो एकमात्रै चिज राम्रो छ, जसमा मलाई जलन हुन्छ र त्यो हो तिम्री सुन्दर श्रीमती’

यदि अभिषेक बच्चन नभइदिएका भए…. ‘तिम्रो एकमात्रै चिज राम्रो छ, जसमा मलाई जलन हुन्छ र त्यो हो तिम्री सुन्दर श्रीमती’

Posted in अन्तर्राष्ट्रिय समाचार
ऐश्वर्या राय र अभिषेक बच्चन १४ वर्षदेखि निकै सुन्दर वैवाहिक जीवन बिताइरहेका छन् । यी दुई एक छोरी आराध्याका अभिभावक पनि हुन् । हुन त ऐश्वर्या र अभिषेक बच्चनले थुप्रै फिल्ममा काम गरेका छन् तर ‘गुरु’ बाहेक यी दुईका अरु फिल्मले खासै धुम मच्चाउन सकेनन् । यसै कारण थुप्रै पटक अभिषेक बच्चनलाई उनको अभिनयका लागि पनि ट्रोल गरिन्छ । केही महिनाअघि अभिषेकको फिल्म ‘द बिग बुल’ आएको थियो । यसको ट्रेलर लञ्चमा एक व्यक्तिले अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या रायको विषयमा केही निजी कमेन्ट गरेका थिए जसमा अभिषेकले जवाफ फर्काएका थिए । वास्तवमा द बिग बुलको ट्रेलरमा कमेन्ट गर्दै एक व्यक्तिले लेखे, ‘तिमी कुनै पनि काममा राम्रो छैनौ साथी । तिम्रो एकमात्रै चिज छ, जसमा मलाई जलन हुन्छ र त्यो हो तिम्री सुन्दर श्रीमती । हुन त तिमी यसको पनि लायक थिएनौ ।’ यी व्यक्तिको कमेन्ट देखेर अभिषेक बच्चन असाध्यै रिसाए । उनले पनि
यसकारण रणबिर कपुरसँगका ब्रेकअप भएको रहेछ दीपीका पादुकोणको, आफैले गरिन डिप्रेशनमा गएको खुलासा

यसकारण रणबिर कपुरसँगका ब्रेकअप भएको रहेछ दीपीका पादुकोणको, आफैले गरिन डिप्रेशनमा गएको खुलासा

Posted in अन्तर्राष्ट्रिय समाचार
धेरैलाई लाग्न सक्छ बलिउडका सेलीब्रेटीहरु लाई केहीको टेन्सन नै हुदैन । उनीहरुको लाइफ एकदमै रमाईलो र खुशी हुन्छ भन्ने साधारण मानिसको दिमागमा आउने कुरा हुन् । तर बलिउडका यस्ता सेलीब्रेटीहरु उनीहरु डिप्रेशनको शिकार भएका छन् । यस्तै सेलीब्रेटी मध्ये एक हुन् बलिउडमा निक्कै जमेकी नायिका दीपिका पादुकोण । ब्वाई फ्रेण्ड रणबीर कपुर संगको ब्रेकअप पछि उनी डिप्रेशनमा गएको कुरा उनले स्यंम खुलाएकी छिन् । भारतको एकदमै चर्चित रियालिटी शो कौन बनेगा करोडपति केबीसी को सिजन १३ को एपिसोडमा उनले आफुलाई डिप्रेशन भएको खुलाएकी हुन् । उनले शो मा रणबीर कपुर संगको ब्रेकअप पछि नभने पनि आफुलाई डिप्रेशन भएको र बाँच्न नै मन नलागेको अवस्था सम्म पुगेको खुलाएकी हुन् । उनी यस शो मा फराह खान संगै भाग लिन आएकी थिईन् । अमिताभ बच्चन संग उनले आफुलाई डिप्रेशन भएको कुरा खुलेर गरेकी थिईन् । कसरी डिप्रेशन भयो भन्ने अमिताभको प्
छिमेकीले आफ्नो श्रीमानलाई भित्रि बस्त्र देखाएर सुकाएको भन्दै प्रहरीमा उजुरी

छिमेकीले आफ्नो श्रीमानलाई भित्रि बस्त्र देखाएर सुकाएको भन्दै प्रहरीमा उजुरी

Posted in अन्तर्राष्ट्रिय समाचार
मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उजुरी पाएका छन् । त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै उजुरी नै दर्ता गरेकी छिन् । उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उत्तेजित पार्न यसो गरेकी हुन् । ४२ वर्षकी युभित्जा इले आफ्नी ‘निर्लज्ज’ छिमेकीलाई ‘नैतिकता र सभ्यता’ बिर्सिएको आरोप लगाएकी छिन् । उनले प्रहरीलाई उनकी छिमेकीको व्यवहार कुनै संयोग नभएको बताएकी छिन् । उनले प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो थोङ्ग (भि’त्री व’स्त्र) धोएर सुकाउँछिन् । मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भि’त्री व’स्त्र घुरेर हेरेको देखेकी छु । मैले उनलाई मेरा श्रीमान्लाई उ’त्ते’जित नबनाउन भने पनि उनले यसो गर्न छोडिनन् ।’ युभित्जाले प्रहरीलाई ती महिलालाई नैतिकता र सभ्यता बिर्सिएकोमा पक्राउ गर्न
अमेरिकाले मा रे को दावी गरिएका मुजाहिद पहिलो पटक सार्वजनिक, ‘अमेरिकी सेनाको नाकै अगाडि बस्थेँ, तैपनि पक्राउ गर्न सकेनन्’ भन्दै गरे ब्यंग्य

अमेरिकाले मा रे को दावी गरिएका मुजाहिद पहिलो पटक सार्वजनिक, ‘अमेरिकी सेनाको नाकै अगाडि बस्थेँ, तैपनि पक्राउ गर्न सकेनन्’ भन्दै गरे ब्यंग्य

Posted in अन्तर्राष्ट्रिय समाचार
तालिवानी नेता ओसामाविद लादेनको निधन पछि जिम्मेवारी सम्हालेका जाबिहुल्लाह मुजाहिदलाई पनि सन् २०२० मा कारवाही गरेको दावी अमेरिकाले गरेको थियो । तर अमेरिकाको त्यो दावी झुटो सावित गर्दै तालिवानी प्रवक्ता मुजाहिदले शनिवार एक भिडियो सार्वजनिक गरे । उनले दुई दशक लामो द्व न्द्वमा आफूलाई प्रमुख दु स्म न ठान्ने अमेरिकाको नाकै अगाडि बस्दा पनि उसले पक्राउ गर्न नसकेको टिप्पणी गरे । उनले अमेरिकी सेना माथि व्यंग्य गर्दै भने, उनीहरुले मलाई ‘भू त जस्तै’ सोचे । लामो समय भूमिगत रहेका मुजाहिदले उत्तरपश्चिम पाकिस्तानको नाउसेरास्थित हक्कानी विश्वविद्यालयमा अध्ययन गरेको बताए । उनले अध्ययन गरेको पाठशाालालाई ‘तालिवानको विश्वविद्यालय’समेत भनिन्छ । ‘अमेरिका र अफगान फौ ज ले मेरो अस्थित्व छ भनेर कहिल्यै सोचेन,’ पाकिस्तानको दी एस्सप्रेस ट्रिब्युनलाई उनले शनिवार अन्तरवार्ता दिँदै भनेका छन्, म उनीहरुको ह म ला वाट