Wednesday, January 19

मनोरंजन

चलचित्रमा फेरी फर्कने तयारीमा लागेकी प्रियंका गर्दैछिन् यस्तो मेहनत, कसरी घटाइन् यति धेरै तौल ?

चलचित्रमा फेरी फर्कने तयारीमा लागेकी प्रियंका गर्दैछिन् यस्तो मेहनत, कसरी घटाइन् यति धेरै तौल ?

Posted in मनोरंजन
नायिका प्रियंका कार्की करिब दुई वर्ष देखि कुनै चलचित्रमा छैनन् । उनी अहिले निजी जिवनमै ब्यस्त छन् । छोरीलाई जन्म दिएपछि उनी छोरीकै स्याहार सुसारमा ब्यस्त छन् । स्वास्थ्यलाई निकै ध्यान दिने प्रियंकाको अहिले तौल पनि बढेको छ । शरिरलाई सन्तुलनमा राख्ने प्रियंकाले सुत्केरी अवस्थामा भने खाना नियन्त्रण नगरेका कारण तौल बढाएकी हुन् । केही वर्षअघिसम्म नम्बर एक नायिका भनिने अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा भने निकै सकृय छन् । उनको फिल्मी क्षेत्रमा सकृय रहँदा पनि उत्तिकै चर्चा हुन्थ्यो । आफ्ना ब्यक्तिगत जिवनका अनुभव निर्धक्क सार्वजनिक गर्ने प्रियंका कहिले विवादित त कहिले चर्चामा आउँछिन् । गसिप बजारमा विभिन्न कृयाकलाप कारण चर्चामा रहिरहने प्रियंका आमा बनेपछि भने केही सेलाएकी छन् । यद्धपी उनको सामाजिक सञ्जालमा सकृयता भने घटेको छैन । छोरीलाई जन्म दिनुअघिसम्म पनि मिडियामा लाइमलाइटमा नै रहे
धनुष र ऐश्वर्या अलग हुँदै : रजनीकान्तकी छोरीसँग गरेका थिए विवाह

धनुष र ऐश्वर्या अलग हुँदै : रजनीकान्तकी छोरीसँग गरेका थिए विवाह

Posted in मनोरंजन
साउथ इन्डियन सुपरस्टार धनुषले आफ्नी श्रीमती ऐश्वर्यासँग अलग हुने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा एक बयान जारी गर्दै धनुषले आफू र ऐश्वर्या अब अलग हुने बताएका हुन्।धनुषले १८ वर्षअघि सन् २००४ मा रजनीकान्तकी छोरी ऐश्वर्यासँग विवाह गरेका थिए। धनुषले ट्विटरमा लेखेका छन्, ‘साथी, दम्पती र आमाबुवा, एकअर्काका शुभचिन्तकका रूपमा १८ वर्ष सँगै बिताएका छौं। यो यात्रामा हामीले एकअर्कालाई बुझ्ने, सम्झिने र एडजस्ट गर्ने प्रयास गर्‍यौं। आज हाम्रो बाटो फरक भएको छ। ऐश्वर्या र मैले बाटो अलग गर्ने निर्णय गरेका छौं। हामीलाई हामी अलगअलग बस्दा नै राम्रो हुन्छ भन्ने बुझ्न समय समय लाग्यो। हाम्रो निर्णयको सम्मान गर्नुहोस् र यो निर्णय गर्न हामीलाई गोपनीयता दिनुहोस्।’ ऐश्वर्या र धनुषको विवाह हुँदा धनुष २१ वर्षका थिए भने ऐश्वर्या २३ वर्षकी थिइन्। दुबैले तमिल रितीरिवाज अनुसार विवाह गरेका थिए। विवाहपछि दुबैको भव्य
अख्तियारमा उजुरी परेपछि धुर्मुस–सुन्तलीको आयो यस्तो प्रस्टीकरण

अख्तियारमा उजुरी परेपछि धुर्मुस–सुन्तलीको आयो यस्तो प्रस्टीकरण

Posted in मनोरंजन
चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणमा अनियमितता भएको भन्दै उजुरी परेपछि धुर्मुस–सुन्तली फाउन्डेशनले एक दुई दिनमै खर्च विवरण सार्वजनिक गर्ने बताएका छन् । रंगशाला निर्माण गर्न नसक्ने भन्दै हात झिकेपछि फाउन्डेसनका सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीविरुद्ध आर्थिक अनियमितताको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आफूविरुद्ध उजुरी परेपछि सोमबार फाउन्डेसनको तर्फबाट प्रस्टीकरण जारी गर्दै उनीहरुले रंगशाला निर्माणको सुरुवातीदेखि पुस २०७८ सम्मको लेखापरीक्षण भइरहेको र केही दिनमै परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गर्ने बताएका छन् । ‘आर्थिक प्रगति सम्वन्धमा फाउन्डेसनको तर्फबाट सुुरूवाती दिनदेखि ०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरिक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन आजभोलिमै फाउन्डेसनमा उपलब्ध हुने जानकारी गराउ
फराहले चंकी पाण्डेलाई भनिन्, ‘हेर म संग विवाह गरेको भए तिमी ३ सन्तानका बुवा हुन्थ्यौ’

फराहले चंकी पाण्डेलाई भनिन्, ‘हेर म संग विवाह गरेको भए तिमी ३ सन्तानका बुवा हुन्थ्यौ’

Posted in मनोरंजन
बलिउडकी कोरियोग्राफर तथा निर्देशक फराह खान निक्र प्रष्ट वक्ता हुन् । उनले जो कसैलाई पनि मनमा लागेको कुरा सहजै भन्न सक्छिन् । उनलाई उद्योगमा सबैभन्दा रमाइलो मान्छे मध्ये एक भनिन्छ । कोरियोग्राफर र निर्देशक हुनुको अलावा, फराह कलाकारको मनपर्ने साथी पनि हुन्। फराहको निकै धेरै साथी छन् । ति साथीहरुसंग फराहले निकै रामाइलो गर्छिन । फराह खान रमाइलो गर्नमा कहिल्यै पछि पर्दैनन् । यस्तो अवस्थामा अब फराहले अभिनेता चंकी पाण्डेलाई आफ्नै शैलीमा विवाह वर्षगाँठको शुभकामना दिएकी छिन् । उनको यस्तो शुभकामना अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । उनले चंकीलाई विवाहको वर्षगाँठको शुभकामना दिँदै आफ्नो छोराछोरी सहितको तस्बिर सार्वजनिक गरेकी छन् । जसमा चंकी पनि देखिन्छन् । फराह खानले आफ्नो इन्स्टा स्टोरीका दुई फोटो सेयर गरेकी छिन् । जसमध्ये एउटामा उनी चंकी पाण्डे, भावना पाण्डे र उनका तीन सन्तान अन्या, दिव
चर्चित नायिका विपना थापालाई बाडीले बगाउन लागेपछी छोप्न जानेहरुको लाग्यो लर्को (भिडियो सहित)

चर्चित नायिका विपना थापालाई बाडीले बगाउन लागेपछी छोप्न जानेहरुको लाग्यो लर्को (भिडियो सहित)

Posted in भिडियो, मनोरंजन
नेपाली चलिचित्र क्षेत्रमा एकछत्र राज गर्न सफल विपना थापा अहिले उत्तर प्रदेशको मथुरा जिल्लामा छिन । लामो समय देखि पर्दामा नदेखिएकी थापालाई अहिले एक भारतीय टेलिभिजनमा अन्तरवार्ता दिइरहेको देख्न सकिन्छ । नेपालको राजधानी काठमाडौंमा जन्मिएकी नायिका थापा अहिले ४१ वर्षकी भइन । नेपाली चलचित्र क्षेत्रमा चर्चा कमाउन सफल नायिका थापाले एक भारतीय डाक्टर आशुतोष भारद्वाज सँग वैंवाहिक सम्बन्ध गाँसेकी छिन । उनका पति भारतीय भएको हुनाले पनि थापाले नेपाल छोडेको हुनसक्ने जनाइएको छ । अन्तरवार्ताको क्रममा उनलाई हिन्दी बोल्न निकैं अफट्यारो महशुस भएको आंकलन गर्न सकिन्छ । उनले नेपाली सिनेमा क्षेत्रमा झण्डैं एक सय भन्दा धेरैं चलचित्रहरुमा अभिनय गरेकी छिन । नेपालमा चर्चामा रहेका कलाकार विराज भट्ट,सुनिल थापा लगायतका धेरैं कलाकारहरु अहिले भारतीय भुमिमा संर्घष गरिरहेका छन । चर्चित नायिका विपना थापालाई पानीले बगाय
धुर्मुस सुन्तलीविरुद्ध अख्तियारमा उजुरी दर्ता

धुर्मुस सुन्तलीविरुद्ध अख्तियारमा उजुरी दर्ता

Posted in मनोरंजन
गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा लागेको धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोजना बीचमै अलपत्र पारेको खर्च सार्वजनिक नगरेको भन्दै फाउण्डेशनविरुद्ध सत्यतथ्य छानविन गर्न माग गर्दै उजुरी परेको हो । बागमाती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरी छानविन गर्न माग गरेका छन् । अधिकारीले भन्नुभयो, ‘हामीले पटक पटक मापदण्ड र लागतमा ध्यानाकर्षण गरायौँ तर उहाँहरुले सुन्नुभएन। अहिले आयोजना अलपत्र पार्ने र कति रकम उठ्यो भन्नेसम्मको पारदर्शी हिसाबकिताब सार्वजनिक नगरेपछि उजुरी दिएको हुँ ।’उजुरी अधिकारीले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा दर्ता गराएको जानकारी गराए। ‘देश–विदेशमा रहेका नेपालीहरूबाट चन्दा संकलन
कटरीनासंग-विकीको विवाह भएको केहि महिना नहुँदै यस्तो पोल खुलेपछि…..

कटरीनासंग-विकीको विवाह भएको केहि महिना नहुँदै यस्तो पोल खुलेपछि…..

Posted in मनोरंजन
बलिउड अभिनेत्री कटरीना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन् । विवाहको तस्वीर अहिले सामाजिक सञ्जालमा आइरहेका छन् । उनीहरुको विवाह भइरहँदा त्यो विवाहमा सलमान खान परिवारको उपस्थितिलाई लिएर सबैको चासो थियो । अर्थात् सलमान खानको परिवार जान्छन् या जाँदैनन् भन्ने प्रश्न फ्यान र फिल्मकर्मीमाझ उठेको थियो । यो प्रश्नको उत्तर अहिले सलमानका ज्वाइँ आयुष शर्माले दिएका छन् । आयुषका अनुसार सलमान र परिवारलाई कटरीनाले विवाहको निम्तो दिएकी थिइनन् । ‘कटरीना कैफ र हामीबीच राम्रो सम्बन्ध छ र हामी सबैजना उनको नयाँ जिन्दगीको लागि शुभकामना दिन्छौं । उनी आफ्नो विवाह नजिकका मान्छेबीच गर्न चाहन्थिइन् । यसमा ठूलो कुरा होइन । तर एउटा कुरा के हो भने खान परिवारलाई निम्तो आएको थिएन’, एक पत्रिकासँगको अन्तरवार्तामा आयुषले भनेका छन् । उनले कटरीना खान परिवारका लागि जहिल्यै एक सदस्यको रुपमा रहेको दाबी गर
अमेरिकामा राजेशपायल राईको सम्मान हेर्नुस्, विमानस्थल सम्मै सुरक्षाकर्मीको स्कर्टिङ

अमेरिकामा राजेशपायल राईको सम्मान हेर्नुस्, विमानस्थल सम्मै सुरक्षाकर्मीको स्कर्टिङ

Posted in मनोरंजन
कार्यक्रमका लागि अमेरिका पुगेका गायक राजेशपायल राई विहिवार नेपाल फर्कदै छन् । उनी नेपाल फर्कन अमेरिकाको विमानस्थलमा आएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । सो तस्बिर हेर्दा लाग्छ राईले अमेरिकामा निकै सम्मान पाएका छन् । उनको कार्यक्रममा भएको एउटा घटनाले उनी निकै चर्चित भए । गायक राईका एक जना फ्यानले स्टेजमै चढेर अधिक माया देखाउन खोज्दा विवादित बने । त्यो घटना सुल्झाउन अमेरिकामा रहेका नेपालीहरुले राम्रो भुमिका खेले । धेरै कलाकारहरु अमेरिकामा कार्यक्रम लिएर जान्छन् तर राई भने निकै चर्चित भए । उनका समाचार नेपाली मिडियाका हेडलाइन बनेका थिए । अंग्रेजी नयाँवर्ष सन् २०२२ को स्वागत गर्न न्यूयोर्कमा नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा पुगेका एक फ्यानले राईले गीत गाइरहँदा मञ्चमै पुगेर हँ ठ्या ए । त्यो दु ब्र्य वहार का कारण राई निकै चर्चामा रहे । सबैतिरवाट त्यसो गर्ने पासाङदावा श
यी युवकसँग डेटिङमा छिन् सुष्मा कार्की, को हुन् त यी युवक ?

यी युवकसँग डेटिङमा छिन् सुष्मा कार्की, को हुन् त यी युवक ?

Posted in मनोरंजन
नायिका सुष्मा कार्की रिलेसनसिप र कन्ट्रोभर्सी’ले चर्चामा हुन्छिन् । उनको नाम यसअघि फिल्म निर्देशक, कलाकार र गायकसँग जोडियो । यसअघि उनको रिलेसनसिप अनुप्रस्थ ब्यान्डका भोकलिस्ट निरन शाहीसँग थियो । निरनसँगको सम्बन्ध टुंगिएपछि सुष्मा सिंगल थिइन् । अहिले भने उनी सिंगलबाट मिंगल भएको खबर छ । पछिल्लो रिलेसनसिपबारे सुुष्मा स्वयमले सार्वजनिक गरेकी हुन् । यसैसाता इन्स्टाग्राममार्फत उनले प्रेमी र आफ्नो तस्बिर सेयर गर्दै आफू रिलेसनसिपमा रहेको खुलासा गरेकी छन् । सन् २०१७ का मिस्टर नेपाल अक्षयजंग रायमाझीसँगको रिलेसनसिपमा सुष्मा यतिबेला छिन् । उनी निकट स्रोतहले पनि सुष्मा र अक्षय केही समयदेखि डेटिङ गरिरहेको छन् । अक्षय र आफ्नो तस्बिरमा सुष्माको क्याप्सन छ : माया सँधै हामीसँगै रहिरहोस् । यो सबै कुराको उत्तर पनि हो ।’ सुष्माको उक्त पोस्टमा अक्षयले लभ-रियाक्ट पनि गरेका छन् । जे होस् उनी बिभिन्न कारण चर
गायक यम बरालले गरे दोस्रो बिहे, भित्र्याए काँग्रेस नेतृ

गायक यम बरालले गरे दोस्रो बिहे, भित्र्याए काँग्रेस नेतृ

Posted in मनोरंजन
गायक यम बरालले दोस्रो बिहे गरेका छन् । आकृति राणासँग पहिलो विवाह गरेका बराल र राणाको १० वर्षअघि सम्बन्ध विच्छेद भएको थियो । बरालले कांग्रेस नेतृसमेत रहेकी गीता शिवाकोटी (गीताञ्जली शर्मा)सँग गत मंसिरमा बिहे गरेका हुन् । बरालले गीतासँग बिहे गरे पनि गुपचुपमा राखेका थिए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन् । उनले निर्वाचनमा जित भने हासिल गर्न सकिनन् । बराल र शिवाकोटीले बेहुला बेहुला रुपमा नाचगान गरेको भिडियो उनीहरुकै एक आफन्तले सार्वजनिक गरेपछि उनीहरुको विवाहको समाचार बाहिरिएको हो । विवाहको बिषयमा प्रश्न गर्दा गीताले यो आफ्नो व्यक्तिगत जीवनको मामला भएकाले केही नबोल्ने बताइन् । ‘म सेलिब्रेटी होइन, यो मेरो ब्यक्तिगत जीवन हो,’ गीताले भनिन् ‘तपाई आफ्नो सेलिब्रेटी (यम बराल)सँग सोध्नुस् यो बिषयमा म केही बताउँदिन ।’ तर उनले बिहे गरेको भने