Saturday, June 19

Author: News maker

अन्तरजाती प्रेम बिबाह गरेकै कारण गु’माए आ’फ्नै ज्या’न …..

अन्तरजाती प्रेम बिबाह गरेकै कारण गु’माए आ’फ्नै ज्या’न …..

Posted in समाचार
घटना गत जेठ १५ गतेको हो । जब भोजपुरको षडानन्द नगरपालिकामा एक युवकले अन्तरजातीय विवाह गरेकै कारण मृत्युको बाटो रोजेका छन् । विवाह गरेपछि केटी पक्षले कु’ ट पिट र गा ली–ग लौच गरेको भन्दै षडानन्द नगरपालिका–१४ बोयाका १९ वर्षीय सङ्गम ठटाल दर्जीले दे ह त्या ग ग रे का छन । सङ्गमका आफन्तका अनुसार सङ्गम ट्याक्टरमा मजदुरी गर्थे । उनको षडानन्द–१३ मा पर्ने बोयाकी श्रेष्ठ जातकी युवतीसँग प्रेम सम्बन्ध थियो । एक वर्षको प्रेम सम्बन्धपछि उनीहरूले जेठ १० गते प्रेम विवाह गरेका थिए । सङ्गमले ती किशोरीलाई आफ्नो घरमा लिएर गएका थिए । तर, युवतीका आफन्तले प्रहरीमा उजुरी दिएपछि जेठ ११ गते प्रहरीले दुवै जनालाई पक्राउ नियन्त्रणमा लिएको थियो । किशोरीको उमेर १५ वर्षकी मात्रै भएकाले प्रहरीले आफन्तलाई जिम्मा लगाएको थियो । अन्तरजातीय प्रेम विवाह गरेका किशोर–किशोरीलाई ज बर जस्ती छु टा एपछि जङ्गलमा गइ सङ्गमले यस
मेलम्चीमा सहयोग गर्न पुगेकी कल्पना दाहालको रुवाबासी, बाढी पिडित महिलाको बयानले आखाभरी आँशु, हेर्नुस यस्तो बिजोग अवस्था (भिडियो)

मेलम्चीमा सहयोग गर्न पुगेकी कल्पना दाहालको रुवाबासी, बाढी पिडित महिलाको बयानले आखाभरी आँशु, हेर्नुस यस्तो बिजोग अवस्था (भिडियो)

Posted in भिडियो
मेलम्चीका बाढी पिडितलाई राहत र सहयोग लिएर कल्पना दाहालको टोलि अहिले मेलम्चीमा छ। लगातार १ हप्तादेखि देशैभर परेको अविरल वर्षाको कारण अहिले नेपालको पहाडी र तराई क्षेत्रमा बाढी पहिरोले बस्न खान दिरहेको छैन । करिब २-३ हजार मानिसहरु यस पानीले प्रभावित भएका छन् भने धेरै घरहरु बिस्थापित हुन पुगेका छन्। मेलाम्चिदेखी बाजुरासम्म र चितवन देखि गुल्मीको रिडी कालिगण्डकीसम्म अहिले भेल बगिरहेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ ।बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । हेर्नुस आज कल्पना दाहाल पनि त्यस ठाउमा पुगेकी छिन
एमाले विभाजन भयो भने म केपी ओलीसँग रहन्छु : योगेश भट्टराई

एमाले विभाजन भयो भने म केपी ओलीसँग रहन्छु : योगेश भट्टराई

Posted in भिडियो
नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले आफूले यसको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नियमित भेटवार्ता गरिरहेको पनि सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले एकताको लागि नै इमानदार प्रयास गरेको सुनाए । उनले पार्टीभित्र सहकार्य हुने र निषेध नहुने जिकिर गरे । नेता भट्टराईले माधव नेपालले पार्टीमा एकता, संघर्ष र रुपान्तरण नै गर्ने बताए । तर, नेता नेपालले यी लाईन छोडे अर्को पार्टी बनाए हुने उनको भनाई छ । उनले नेता नेपालले पार्टी एकताको लागि नै अहिले पहल गरिरहेको सुनाए । नेता नेपालले अर्को पार्टी बनाए आफू एमालेमै रहने विश्वास दिलाए ।
हेलम्बुका स्थानीयबासी भन्छन्, ‘माथि बसेर आफ्नो घर बगाउने पालो कुरेर बसिरहेका छौँ’

हेलम्बुका स्थानीयबासी भन्छन्, ‘माथि बसेर आफ्नो घर बगाउने पालो कुरेर बसिरहेका छौँ’

Posted in समाचार
मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहिरोले खोला थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो । रितेकतेकमा मेलम्ची खोला दुई पहाडबीचको खोँच भएर बग्ने र खोला थुनिएर फुटेकोजस्तो देखिएको हेलिकप्टरबाट अवलोकन गरेर फर्किनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङले बताए । “माथिल्लो क्षेत्रमा पनि जोखिम कायमै देखिन्छ, रितेकतेकमाथि पनि स–साना पहिरो गएको जस्तो देखिन्छ तर मौसम नखुलेकोले प्रस्ट देख्न सकिएन,” मन्त्री तामाङले भने ।बाढीका कारण हेलम्बु–१ को तिम्बु, नागोटे, हल्दे र मेलम्ची १० र ११ जोड्ने चारवटा पक्की पुल, मेलम्ची–हेलम्बु क्षेत्रका पाँचवटा झोलुङ्गे पुल र सातवटा ट्राउट माछा फार्म बगेका छन् । मङ्गलबार रातिको बाढीले मेलम्ची बजारलाई बगर बनाउनुका साथै हेलम्बु क्षेत्रमा ठूलो क्षति पुगेको छ । मेलम्चीदेखि तिम्बुसम्मको सडक नदीले
१० करोड भन्दा बढीको सम्पति एकैरातमा बाढीले बगाएर लागेपछि उनले रुँदै भने, ‘सुकुम्बासी भए हजुर’

१० करोड भन्दा बढीको सम्पति एकैरातमा बाढीले बगाएर लागेपछि उनले रुँदै भने, ‘सुकुम्बासी भए हजुर’

Posted in भिडियो
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र बाढीको बितण्डाले तहसनहस छ। बस्ती र बजार नदीमा मिसिएको छ। केहीको मृत्यु भएको छ, कैयौं हराइरहेका छन् र धेरैका घर, व्यवसाय, खेत सबथोक सखाप भएका छन्। मेलम्चीको अवस्था हेर्दा लाग्छ यहाँ केहीथोक जोगिन पनि सम्भव रहेनछ। तर, यस्तो बितण्डामा पनि ठूलो मानवीय क्षति हुनबाट मेलम्ची बजार र आसपासका धेरै ठाउँ जोगिएका छन्। सम्पति सत्यानाश भएको छ तर त्यसको तुलनामा धेरैको ज्यान जोगिएको छ। सिन्धुपाल्चोकको मेलम्ची बजारलाई बाढीले बेहाल तुल्याएको छ । मंगलबार इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारका करिब एकसय घर पूर्ण रुपमा डुबानमा परेका छन् । घरको तीन तलासम्म लेदोले डुबेको अवस्था छ भने सारा सामान छाडेर ज्यान जोगाउनकै लागि नजिकैको विद्यालयमा आश्रय लिएका स्थानीयवासीका लागि गाँस, बास र कपासको समस्या टड्कारो भएको छ । हिजो (मंगलबार) दिउँसो चारबजे एक्कासि हामीलाई फोन आ
बाढीले आफ्नो १० करोडको सम्पति बगाए पछी गहभरी आशु पर्दै एक वृद्द भन्छन : ‘मेरो त सर्वस्व लुटियो’ रातभरी सुतेको छैन (भिडियो)

बाढीले आफ्नो १० करोडको सम्पति बगाए पछी गहभरी आशु पर्दै एक वृद्द भन्छन : ‘मेरो त सर्वस्व लुटियो’ रातभरी सुतेको छैन (भिडियो)

Posted in भिडियो
वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ । त्यस्तै मेलम्चीमा बाढीमा चिनिया र भारतीय नागरिक सहित २० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन भारतीय र तीन चिनियाँ नागरिकसमेत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ । आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ ।
दिल्लीको अपोलो अस्पतालवाट पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यका बारेमा आयो यस्तो जानकारी

दिल्लीको अपोलो अस्पतालवाट पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यका बारेमा आयो यस्तो जानकारी

Posted in समाचार
बुधवार उपचारका लागि दिल्ली गएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको अपोलो अस्पतालमा उपचार शुरुभएको छ । अस्पतालले खनालको प्रारम्भिक स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिएको छ । अस्पतालले खनालको स्वास्थ्य अवस्था सामान्य बन्दैगएको छ । खनाललाई बुधबार नेपाल बायु सेवा निगमको जहाजबाट उपचारका लागि नयाँ दिल्लीस्थित अपोलो अस्पताल लगेर भर्ना गरिएको थियो । नेता खनाललाई बुधबार साँझ अस्पताल भर्ना गरिए पनि उनको नियमित उपचार आज विहिबारबाट शुरु गरिएको उनको सचिवालयले जनाएको छ । सचिवालय सदस्य चन्द्र लामाकाअनुसार र ग तमा देखिएको हेमोग्लोविनको कमी हटाउनेबारेमा चिकित्सकले उपचार शुरुगरेका छन् । लामो समयसम्म ज्वरो आउने र नियमित खोकी लाग्ने समस्या देखिएपछि नेता खनाललाई जेठ ३१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यहाँ रहँदासम्म स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेपछ
सिन्धुपाल्चोकको विनाशको रूप लिँदा देखिएको त्यो दृश्य

सिन्धुपाल्चोकको विनाशको रूप लिँदा देखिएको त्यो दृश्य

Posted in समाचार
लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक विपत्तिको सामना गर्दै आएको सिन्धुपाल्चोकले यो वर्षको १ असारमा नै ठूलो विपत्तिको सामना गर्नुपरेको छ । मंगलबार बेलुकी हेलम्बु गाउँपालिकाको ‘बखान’ भन्ने स्थानमा ठूलो पहिरो गएपछि मेलम्ची नदी थुनिएको थियो । थुनिएको नदी खुलेपछि नदीले विनाश रूप धारण गर्दै क्षति बनाएको थियो । ‘मेलम्ची खानेपानी आयोजनाको अम्बाथानमा रहेको ड्यामभन्दा माथिबाट आएको पहिरोले मेलम्ची नदी थुनेको देखियो,’ हेलिकोप्टरबाट पहिरो स्थलमा पुगेका नेपाली सेना गोरख बक्स गणका प्रमुख निर्मलकुमार श्रेष्ठले भने, ‘त्यही पहिरोले नै तल्लो तटीय क्षेत्रमा क्षति भएको देखियो ।’ पहिरोपछि आएको बाढीले मानवीय क्षतिको यकिन विवरण प्राप्त नभए पनि केही बेपत्ता छन् । सात जनाको शव भेटिएको छ । ह
…. त्यसपछि छोरीलाई आफ्नै भैँसी गोठमा लगी…..

…. त्यसपछि छोरीलाई आफ्नै भैँसी गोठमा लगी…..

Posted in समाचार
कैलालीमा आफ्नै छोरीको कर णी गरी ह’ ‘त्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई कर णी गरी ज्यान लिएको आरोपमा ५१ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । गत जेठ २७ गते आफ्नै घरमा मृतावस्थामा फेला परेकी बालिकाको घटना शङ्कास्पद देखिएकोले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगी कर णी गरी पोल खुल्ने डरले झु’ ‘ण्ड्या’ई ज्या न लिएको अनुसन्धानका क्रममा खुल्न आएको प्रनाउ विष्टले बताउनुभयो । मृतकका बुबाविरुद्ध मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ । यो पनि : अर्को साताबाट ‘स्मार्ट लकडाउन’ सहित नि
आज असार ३ गतेका मुख्य समाचार – बाढिले सयौं बेपत्ता, यर्पोट खुल्दै, ज्ञानेन्द्र शाही, रबि,गाडी,राहत

आज असार ३ गतेका मुख्य समाचार – बाढिले सयौं बेपत्ता, यर्पोट खुल्दै, ज्ञानेन्द्र शाही, रबि,गाडी,राहत

Posted in भिडियो, समाचार
पछिल्लो २४ घन्टामा नेपालमा २८२८ जनामा कोरोना संक्रमण, थप ५२ जनाको मृत्यु । कर तिर्न सरकारले दियो असार २५ गतेसम्मको समय । केही घण्टाअघि सुरुङ बन्द गर्दा ठूलो दुर्घटनाबाट बच्यो मेलम्ची आयोजना । झलनाथ खनालको वक्तव्यले नेपाल समूहमा खैलाबैला । परराष्ट्रमन्त्री भन्छन–चीनबाट ४० लाख खोप ल्याउँदैछौं । बाढी-पहिरोबाट थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन । एमालेले सरकारलाई भन्यो : विपत्तिमा परेकाहरुको तत्काल उद्धार गर । प्रधानमन्त्री ओलीलाई झलनाथ खनालले भने- जसरी हुन्छ पार्टी मिलाउनुस् । ज्ञानेन्द्र शाहीले पत्रकार धम्क्याएकोमा महासंघको विरोध । नेपाललाई एस्ट्राजेनेकाको १४ लाख डोज खोप सहयोग गर्न डब्ल्यूएचओको अपील । नेप्से परिसूचक ३ हजार तल झर्‍यो, सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी । झलनाथ खनालको हस्ताक्षर दुरुपयोग भयो, यो षड्यन्त्र हो : जगन्नाथ खतिवडा । मेलम्