Saturday, September 25

यिनै हुन् वडाअध्यक्षका छोरा जस्ले अर्थमन्त्रीकी धर्मपुत्रीलाइ बनाए गर्भवती

September 12, 2021 38

रुकुम पश्चिमको बालगृहमा राखिएकी १२ बर्षिया एक बालिका वडा अध्यक्ष तथा बालगृह सन्चालिकाको छोराद्वा’रा निरन्तर कर णीको भएकी छन् । छोराद्वारा प’टक प’टक कर णीको भएकी ती बालिका वडा अध्यक्ष र सन्चालिकाको समेत समस्यामा परेको आ’रोप लगाइएको छ ।

वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले ३ बर्ष पहिले अभिभावकत्व तथा संरक्षण दिएर जिल्लाको आठबिसकोट नगरपालिकामा सञ्चालित सिस्ने हिमाल बालगृहमा भर्ना गरिएकी ती बालिका दुई बर्ष यता नि’रन्तर कर णीको भएको सूचना प्राप्त भएको छ ।

को’रो’नाको पहिलो चरणको बेला भएको लकडाउनदेखि दोश्रो भेरियन्टको कारण भएको लकडाउनको अवधिमा आफूलाई बालगृह सन्चालिका सुनिता चनारा तथा आठबिसकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गंगाराम चनाराका कान्छो छोरा रवि भनिने कुश्माकर चनाराले प’टक प’टक कर णी गरेको पी’डि’त बालिकाले जनाएकी छन् ।

बालिकाका अनुसार २०७७ साल चैतको अन्तिममा लकडाउनको बहानामा सन्चालिका सुनिताले आफूहरुलाई आठबिसकोट १० स्थित घरमा लगी काममा लगाउने गरेकी थिइन् । उनले वडा अध्यक्षले गरेको ओखर खेतीमा पानी र बोइलर कुखुरा पालनको काममा चारो हा’ल्न नियमित लगाएको बताएकी छन् ।

सोहि बेला कुखुरालाई चारो हा’ल्न खोरमा गएको मौका छोपी वडा अध्यक्ष गंगाराम र सन्चालिका सुनिताको कान्छो छोरा कुश्माकर चनारा (रवि)ले पछाडिबाट आएर कर णी गरेर कहिँ कतै भनेमा सकिदिने ड’र देखाएको पी’डित बालिकाले बताएकी छन् ।

२०७७ सालको लकडाउनदेखि २०७८ को लडडाउनको बेलासम्म कर णी गरेको र अहिले महिनावारीसमेत रोकिएको भन्दै ती बालिकाले गर्भ रहेको जनाएकी छन् ।

भदौ १९ गतेका दिन आठबिसकोटको नगर अस्पतालमा गराईएको स्वास्थ्य जाँचमा पनि बालिका गर्भवती रहेको देखिएको छ । उनको पेटमा रहेको बच्चा ९ देखि १० हप्ताको रहेको तथ्य रिपोर्टले देखाएको छ ।

जनआस्था बाट

प्रतिकृया दिनुहोस्