Saturday, June 19

ओलीले नेपाललाई स्पष्टिकरण सोध्न पाउनेकी नपाउने प्रश्न गर्दा पुन्य र पत्रकार बिच च,र्काचर्की (भिडियो सहित)

March 22, 2021 148

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताहरुलाई स्पष्टीकरण पत्र दिइएको छ । पार्टी कार्यालयबाट खामबन्दी गरेर पठाइएको उक्त पत्र पार्टी कार्यालयबाट पठाइएको हो । नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी आदेश र नियम नमानी पार्टीको हित विपरित काम गरेको भन्दै गत शनिबार बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकले यी चार नेताहरुलाई स्प,ष्टिकरण सोधिने र पार्टीबाटै निस्कासन समेत गर्न सकिने निणर्य गरेको थियो ।

तर यता नेता भीम रावलले पत्र बुझ्न नमाने पछि कर्मचारीले पत्र लेटरबक्समा हालिदिएर फर्किएको बुझिएको छ । रावल आफ्नो सांसद पद गएपनि स्वेच्छाचारी ओलीको कदमलाई साथ नदिने साथै आफुले पदको लागि राजनीति नगरेको भन्दै ओलीसँग नझुक्ने बताउँदै आएका छन् । यही बिषय मा पुन्य गौतम सँग गरिएको कुरा कानी भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्