Saturday, September 25

एमसीसी उपाध्यक्ष फातिमा सुमार एमसीसीबारे प्रचण्डलाई विश्वस्त गराउन प्रचण्ड निवास खुमलटार

September 10, 2021 145

काठमाडौँ २५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार प्रचण्ड निवास खुमलटार पुगेकी छिन् ।राजनीतिक भेटघाट गर्ने क्रममा एमसीसी भ्रमण टोलिको दोस्रो दिन आज अध्यक्ष प्रचण्डलाई भेट्न फातिमा खुमलटार पुगेकी हुन् । केही बेर अगाडी मात्र खुमलटार पुगेकी फातिमाले अध्यक्ष प्रचण्डसँग एमसीसी पारित गर्न आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउने बुझिएको छ ।

आजै फातिमाले प्रधानमन्त्री शेबहादुर देउवासँग पनि भेट्ने कार्यक्रम रहेको छ । यस भन्दा अघि उनले एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराईसँग भेट गरेकी सकेकी छिन् ।

काठमाडौँ २५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार प्रचण्ड निवास खुमलटार पुगेकी छिन् ।

राजनीतिक भेटघाट गर्ने क्रममा एमसीसी भ्रमण टोलिको दोस्रो दिन आज अध्यक्ष प्रचण्डलाई भेट्न फातिमा खुमलटार पुगेकी हुन् । केही बेर अगाडी मात्र खुमलटार पुगेकी फातिमाले अध्यक्ष प्रचण्डसँग एमसीसी पारित गर्न आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउने बुझिएको छ ।

आजै फातिमाले प्रधानमन्त्री शेबहादुर देउवासँग पनि भेट्ने कार्यक्रम रहेको छ । यस भन्दा अघि उनले एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराईसँग भेट गरेकी सकेकी छिन् ।

प्रतिकृया दिनुहोस्