Saturday, September 25

गुरिल्ला सभामुखलाई रोक्न नसकेपछि गृहमन्त्रीलाई रोक्न रोष्टममै उक्लिने प्रयास गर्दा मर्यादापालक लगाएर छेकियो : एमाले सांसद चौधरी

September 9, 2021 36

काठमाडौँ २३ भदौ । सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध संसदमै नारावाजी गरेका नेकपा एमालेका एक सांसद भने रोष्टममै उक्लिने प्रयास गरेकी छन् ।एमाले सांसद गंगा चौधरी सत्गौवा भने गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न लग्दा रोष्टममै उक्लिने प्रयास गरेकी हुन् ।सांसद चौधरीले नै गुरिल्ला सभामुखलाई रोक्न सकिएन त्यसैले गृहमन्त्रीलाई रोक्न खोजेको मर्यादापालक लगाएर छेकियो ।

त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भएको जनाएकी छन् । पटक पटक संसद बैठक केहि बेरका लागि स्थगि गरेपनि एमाले सांसदले अवरुद्ध गर्न नछाडेपछि बैठक भदौ २५ गतृका लागि बस्ने गरि स्थगित गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध संसदमै नारावाजी गरेका नेकपा एमालेका एक सांसद भने रोष्टममै उक्लिने प्रयास गरेकी छन् ।एमाले सांसद गंगा चौधरी सत्गौवा भने गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न लग्दा रोष्टममै उक्लिने प्रयास गरेकी हुन् ।सांसद चौधरीले नै गुरिल्ला सभामुखलाई रोक्न सकिएन त्यसैले गृहमन्त्रीलाई रोक्न खोजेको मर्यादापालक लगाएर छेकियो ।

त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भएको जनाएकी छन् । पटक पटक संसद बैठक केहि बेरका लागि स्थगि गरेपनि एमाले सांसदले अवरुद्ध गर्न नछाडेपछि बैठक भदौ २५ गतृका लागि बस्ने गरि स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस्