Thursday, October 21

श्रीमानले यति चाँडै छोडेर जानु भयो भन्दै ब्युटिसियन चेसाङको परिवार नै डाको छोडेर रोए, हेर्नुहोस यो रोएरै सकिएको अन्र्तवार्ता

September 8, 2021 61

कोरोनाले कलिलै उमेरमा धेरैका सिन्दुर पुछिएको छ । परिवार एक्लिएको छ । अझ भनौ जीवननै उजाड बनेको छ । हो यस्तै भएको छ ब्युटिसियन चेसाङ लामाको जीवनमा । करिव एक महिना अघि ज्वरो आएर अस्पताल लगेपछि कहिल्यै फर्किएनन निमा लामा ।

निमाले संसार छोडेपछि यति बेला रोइकराइ गदै चेसाङ आफ्ना छोराछारी सहित ब्यवसाय समालेर जीवन चलाइरहेकी छिन् ।अब तिमीले धेरै दुख गर्न प्रदैन सुखका दिन आए भन्दै बचन दिएका श्रीमानले छाडेर गएपछि उनी सम्हालिन सकेकी छैनन् । उनै चेसाङ लामाको परिवार सँग पहिलो पटक कुराकानि गरेका छौ ।

प्रतिकृया दिनुहोस्