Tuesday, October 26

संखुवासभा घटना एकै परिवारका ६ जनाको ज्यान लिएको प्र,करणको स,नसनी खुलासा, मिल्यो केहि क्लु यस्तो रहस्य – भिडियो सहित खुल्दै

September 7, 2021 195

संखुवासभाको मादीमा भएको सामुहिक ह,’त्याका’ण्डको केहि सुचना आफुहरुलाई प्राप्त भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले कार्की परिवारका ६ सदस्यको निर्मम ह,’त्याका’ण्डको केही सूचना फेला परेको बताएका छन् । तर, त्यसको विश्लेषण नगरी सार्वजनिक गर्नु हतारो हुने उनको भनाइ छ ।

“मादी नगरपालिकाको वडा नं १, खोलागाउँमा कार्की परिवारका ६ सदस्यको नि’र्म,म ह,’त्या भएको छ । घटनास्थल सदरमुकामबाट ८०, ८५ किलोमिटर पर छ । अनुसन्धानका लागि कुकुरको टोली आउन समय लागेकाले घटनास्थल र श,वहरुको जाँच आज मात्र हुन्छ । मृतकहरुमाथि धा’रिलो ह’तियार प्रयोग गरिएको छ । अनु,सन्धान प्रक्रिया जारी छ । सम्पूर्ण तथ्यहरु आइसकेका छैनन् ।

प्राप्त सूचना प्राविधिक रुपले सत्यापन हुने क्रममा छ । कसले र किन गर्यो भन्ने नि,ष्कर्ष आउन अलिक समय लाग्छ ।” गाउँलेले चि,च्या’हट नसुनेको बताएका छन् । सरल, सोझो, कृषक परिवारको गरिखाने मान्छे भनेका छन् । मृ,तकहरुको न्या,यको लागी आवाज उठी रहेको छ । पुन्य गौतमले पनि आफ्नो तर्क राखेका छन, वास्तविकत के रहे छ त हेरौ

प्रतिकृया दिनुहोस्