Monday, October 18

आमा आमा बिहे गर्ने शरिनको आमा बारे गरिएको कुरा के हो ? पुण्यलाई मु,द्दा हाल्छु भनेपछि खुलाए वास्तविकता (भिडियो सहित)

March 21, 2021 204

एक महिला शरिन तामाङले अर्की एक जना महिलासँग नै विवाह गरेकी छन् । शरिन एक छोरीकी आमा देवी कार्कीसँग केहि दिन अघी विवाह बन्धनमा बाधिएकी हुन् । सामाजिक सञ्जालमा समाज सेवीको छबि बनाएकी शरिनले आफू जस्तै महिलासँग बिहे गरेको खबरले उनका फ्यानहरु च,कित भएका छन् भने समाजिक सन्जालामा व्या,पक च,र्चा परिच,र्चा चलिरहेको छ।

शरिनको एक छोरा र एक छोरी छन् भने देवीको एक छोरी छन् । दुवैको श्रीमानसँग पहिल्यै डि,भोर्स भइसकेको उनिहरुको साथी जुनु पुनले बताइन् । शरिन र देवीले विवाह गरे पछी समाजिक सन्जालामा बि,रोध र शुभकामना दुबै मिलेको छ यसैक्रममा शरिनले फेसबुक लाईभमा आएर पुण्य गौतमलाई मु,द्दा हाल्छु भनेपछी पुण्य गौतम तनाबमा आएका छन पुण्य भन्छन मैले भन्दै नभनेको कुरामा शरिन बैनिले प्रति,कृया दिएकी छिन । म मात्र सँगै थिए मैले केहि भनेको छैन भनेका छन पुण्यले । भिडियो

प्रतिकृया दिनुहोस्