Friday, January 28

त्यो बिज्ञापन देखेर आफ्नै निजि पार्टमा …..

September 4, 2021 121

पछिल्लो समय एक पो’ ‘र्न वेबसाइटमा देखाइएको एक विज्ञापनलाई मानिसहरुले व्यापक रुपमा पच्छ्याउन थालेका छन् । भाइस इण्डियाको रिपोर्टअनुसार एक चर्चित वेबसाइटमा देखाइएको विज्ञापनमा एप्पल साइडर भि’ने’ग’र गु’प्तां’ग’मा हा’ल्दा गु’प्तां’ग’को लम्बाइ ६५ प्रतिशतसम्म बढाउन सकिने दावी गरिएको छ । यो वेबसाइटमा यो विज्ञापनका तीन संस्करण देखाइएका छन् । तर, डाक्टरहरुले भने यसो गर्नु निकै ख’तर’नाक हुन सक्ने चेतावनी दिएका छन् ।

हेल्थ स्पानकी मेडिकल निर्देशक डा. सारा ब्रुवरले बेलायती अखबार द सनसँग कुरा गर्दै अनलाइनमा यस्ता कैयौं उत्पादनहरुले पुरुषको अङ्गको लम्बाइ बढाउन सक्ने दावी गर्ने भए पनि खासमा ती कम्पनीले पुरुषहरुको असुरक्षाको फाइदा उठाउने बताइन् । यी कम्पनीहरु आफ्नो मार्केटिङको सहारामा मानिसहरुको भावनासँग खेल्ने तर यी उत्पादनबाट कुनै फाइदा नहुने बताइन् । डा. साराले कुनै क्रिम लगाउने वा कुनै ह’र्बल स’प्लिमे’न्टबाट लम्बाइ बढाउन सकिन्छ भन्ने कुनै प्रमाण नभएको बताइन् ।

डा. साराका अनुसार एप्पल सा’इड’र भि’ने’ग’र अ’म्लीय हुन्छ र यसको प्रयोगबाट ज’ल’न र सु’न्नि’ने समस्या हुन सक्छ त्यसैले यसलाई सं’वे’द’नशी’ल अं’ग’मा लगाउनु हुँदैन । तर, एप्पल सा’इ’ड’र भि’ने’ग’रका विषयमा हल्ला भने चल्दै आएका छन् । यसअघि इरेक्टाइल डि’स्फं’क्स’नको समाधानको उपाय भनेर पनि ए’प्पल सा’इ’ड’र भि’ने’ग’रको प्रचार गरिएको थियो । त्यतिबेला एप्पल सा’इ’ड’र भि’ने’ग’रको प्रयोग गरेर इ’रेक्टा’इ’ल डि’स्फं’क्स’नको उपचार गर्न सकिने दावी गरिएको थियो ।

मेडिकल न्यूज टुडेका अनुसार त्यतिबेला यस्तो दावी गरिएको भए पनि यो अध्ययन निकै कम नमूनाको साथमा गरिएको थियो र धेरैजसो नतिजा गलत आएका थिए किनकि इ’रे’क्टा’इ’ल डि’स्फं’क्स’न जटिल कारणले हुन्छ जुन बे’चै’नी र त’ना’व ज’स्ता का’रण पनि हुन् त्यसैले ए’प्प’ल सा’इ’ड’र भि’ने’ग’र यी समस्याको समाधानमा प्रभावी छैन । डा. साराले यदि कुनै व्यक्तिलाई यस बिषयमा समस्या भएमा विशेषज्ञकहाँ जान सुझाव दिइन् ।

प्रतिकृया दिनुहोस्