Tuesday, September 28

… त्यसपछि ३ जनाले मलाई पालैपालो….!

September 3, 2021 36

पो ‘र्न फि’ल्म के’समा राज कुन्द्राकी सहयोगी रहेकी अधिनेत्री गहना वशिष्ठ र रोवा खान समेत नराम्रोसँग फस्ने देखिएका छन् । पुलिस निकट सूत्रले २ जना पीडित युवतीको बयान जारी गरेको छ जसमा ती युवतीहरुले गहना र रोवामाथि ध’म्की’ दि’ए’र आफूहरुलाई शा’री’रि’क स’म्ब’न्ध रा’ख्न बा’ ‘ध्य पारेको र फिल्म सुटिङ गराएको आरोप लगाएका छन् । दुवै युवतीहरुले मुम्बइको म’ड आइल्याण्डको एक बंगलामा सुटिङ गरिएको बयान दिएका छन् ।

पहिलो पीडित २५ वर्षकी छिन् । उनले केही भोजपुरी, मराठी र हिन्दी फिल्ममा काम गरिसकेकी छिन् । उनले रोवा खानमाथि अ’श्ली’ल फिल्म सुटिङ गराएको आरोप लगाएकी छिन् । उनले आफ्नो बयानमा भनेकी छिन् ‘२०१८ मा मैले रौनक नामका कास्टिङ डाइरेक्टरलाई भेटेकी थिएँ । उनले मलाई रोवा खानको एक प्रोजेक्टमा काम दिलाए । २ फेब्रुअरी २०२१ मा रौनकले मलाई मलाडमा भेट्न बोलाए । दुवै एक कारमा आए र मलाई मड आइल्याण्डको मालवनी क्षेत्रमा ग्रीन पार्क बंगलामा लिएर गए ।’

उनले अगाडि भनिन् ‘रोवाले मलाई २५ हजार रुपैयाँ अफर गरेर एउटा स्क्रिप्ट थमाइन् र मलाई निकै खु’ला क’पडा लगाउन भनिन् । त्यसपछि मलाई ब’र्तन वाली नामको एक स्क्रिप्ट थमाइन् जसलाई पढेर मैले यो गर्न सक्दिन भनें । रोवाले मलाई ठूलो ब्रेकभन्दा पहिले हिरोइनले यस्तो काम गर्नुपर्छ भनिन् । त्यसपछि मुख्य अभिनेता भानुले पनि मलाई यस्तो फिल्ममा काम गर्न कुनै आ’प’त्ति नहुने बताए ।’

उनले बयानमा अगाडि भनेकी छिन् ‘आधा फिल्मको सुटिङपछि मलाई न ‘ग्न सुटिङ गर्न भनियो । मैले न्यु’ ‘ड सि’न दिन्न भनेपछि रोवाले मलाई ध’म्क्या’उ’न सुरु गरिन् । उनले मैले न्युड सि’न न’दिए मविरुद्ध केस गरिदिने ध’ ‘म्की दिइन् । यति मात्र होइन उनले सुटिङको भएको नो’क्सा’नीको पैसा पनि मैले दिनुपर्ने र फिस पनि नपाउने भनिन् । उनले उद्योगका अरु कसैसँग मलाई काम गर्न नदिने ध’ ‘म्की पनि दिइन् । द’बा’बमा मैले न्यु’ ‘ड सि’न दिनुपर्यो ।’

अर्की पीडितले गहना वशिष्ठमाथि आरोप लगाएकी छिन् । यी पीडित २० वर्षकी छिन् र उनले मराठी, हिन्दी फिल्ममा काम गरेकी छिन् । उनलाई पनि वेब सिरिजको सुटिङका लागि भनेर मड आइल्याण्ड बोलाइयो र १० हजार रुपैयाँ पारिश्रमिक दिने भनियो । उनलाई यो शोकी निर्माता गहना भएको भनिएको थियो । पीडितले भनिन् ‘गहनाले मसँग भेटिन् र वेब सिरिज राजा रानी र तीन जना पु’ड्काहरुको विषयमा भएको बताइन् ।’

उनले अगाडि भनिन् ‘सुटिङका क्रममा मलाई एउटा कोठामा लगियो अनि ३ जनाले पा’लैपा’लो मसँग शा’री’रि’क स’म्ब’न्ध राखे । त्यसपछि गहनाले मलाई नयाँ कपडा दिइन् सुटिङमा जान भनिन् । मैले अस्वीकार गरेपछि उनले मलाई ध’ ‘म्की दिइन् । उनले मलाई सुटिङमा १० लाख खर्च भएको र सुटिङ छोडेर गए १० लाख दिनुपर्ने भनिन् । मैले उनलाई मसँग यति पैसा नभएको भने । त्यसपछि आकाश नामको एउटा केटा आयो र उसले पनि मसँग शा’री’रि’क स’म्ब’न्ध राख्यो । त्यसपछि मैले गहनासँग मलाई जान दिन बिन्ती गरें । उनले मलाई यसबारे कसैलाई बताए परिणाम राम्रो नहुने ध’ ‘म्की दिइन् ।’

यो केसमा गहना र उनका सहयोगीहरुलाई यसअघि २१ फेब्रुअरी २०२१ मा गिरफ्तार गरिएको थियो । पछि गहनालाई जमानतमा रिहा गरिएको थियो ।

प्रतिकृया दिनुहोस्