Monday, December 6

४ सन्तानकी आमा अम्बिकाले पतिलाई धोका दिएर अविबाहित भुवनसँग भागिन्, अहिले रुँदै मिडियामा आइन्

September 1, 2021 77

चितवन भरतपुरकी अम्बिका खनाल उमेरले ४१ वर्षकी भइन् । उनको घरमा २३ वर्षकी छोरीसहित ४ सन्तान र पति छन् । तर उनले आफ्नो या सुन्दर संसार छाडेर झापा अर्जुनधारा नगरपालिकाका भुवन शर्मासँग भागिन ।खास घर वाग्लुङ जिल्ला भएको र चितवन भरतपुर जिल्लामा पसल गर्दै आइरहेका ति युवाले अम्बिकालाई भगाएर झापा पुर्याए ।

ति महिलालको माइतीको थर तिमल्सिना हो र उनी पनि संयोगले चितवनमा भुवनकै नजिकमा पसल गर्दै आइरहेकी थिइन् ।उनीहरूबीच फेसबुक मार्फत एक अर्कामा कुराकानी हुँदै प्रेम बस्न थाल्यो।त्यी युवा भुवन शर्मा अम्बिका भन्दा लगभग १३ वर्ष जति कान्छा छन् भने अम्बिका को तीन ओटी छोरी र एकजना छोरा छन्।उनको ठूली छोरी नै २१ वर्षकी पुगि सकेकी छन्।

भुवन चितवनमा किराना पसल चकाएर बस्दै आइरहेका थिए।उनीहरू बीच एकार्कामा कुराकानी पश्चात् नजिकिन थाले र बिस्तारै माया प्रेममा पर्न थाले। त्यी महिलाको पहिलेको श्रीमानको आर्थीक स्थिती अलिक कमजोर भएको र अहिलेका कान्छा श्रीमानको केही राम्रो भएको कारण उनी आकर्षित भएको पनि बताउँछिन्। उनलाई भगाएका ३१ वर्षका भुवन शर्मा भनिने युवा पछिल्लो समय उनीसँग सम्र्पक विहिन बनेको अम्बिका बताउँछिन् ।

प्रतिकृया दिनुहोस्