Monday, October 18

यति राम्रो संसार थियो तर सन्तोषी अब सधैका लागि अस्ताईन्…

March 17, 2021 328

सोमबार काठमाडौंको बल्खु पुल नजिकै सुकुम्बासी बस्तीमा श’व फे’ला परेकी महिलाको श्रीमान्ले ज्या’ न लि’ एको खु’लेको छ । सोमबार साँज काठमाडौंको बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा बो’रामा पो’ को पा’रेको अवस्थामा ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको श’व फेला परेको थियो ।
घर पछाडिको पे टीमा राखिएको बो’रा देखेपछि स्थानीय तेज बहादुर सापकोटाले प्रहरीमा खबर गरेका थिए । प्रहरी पुगेर बोरा खोली हेर्दा तेजबहादुरकै भाउजु सन्तोषीको श’व फेला परेको थियो ।

प्रहरी घरमा पुगेर श’वको मु’चुल्का गर्न थाल्दा सन्तोषीका पति सन्तोष सापकोटा भने त्यहाँबाट भा ‘गिस’केका थिए । भा’गेका सन्तोषलाइ प्रहरीले अहिले प्र’क्राउ गरिसकेको छ ।प्रहरीले गरेको प्रारम्भिक जाँचका क्रममा सन्तोषीको दु’खत त’रिकाले ज्या न लि एको आ’शंका गर्न सकिन्थ्यो । श्रीमतीको श’व फेला परेर अनुसन्धान अगाडि बढाउँदा श्रीमान् भा गे’पछि प्रहरीले घटनामा श्रीमान्कै सं’लग्न’ता रहेको आ शं’कासहित अनुसन्धान अगाडि बढाएको थियो ।

सोमबार सन्तोषीको श’व फेला परेपछि भा’गेका सन्तोषलाई काठमाडौंको कुलेश्वरबाट प’क्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । परिवारका सदस्यले प्रहरीलाई बताएअनुसार सन्तोष र सन्तोषीको बीचमा पटक पटक झ’ गडा भइरहन्थ्यो । पतिसँग झ’ गडा भएका कारण सन्तोषी जोरपाटीस्थित माइतीमा बस्थिन् । पति सन्तोषसँग उनले डिभोर्स मागेकी थिइन् ।प्रहरीका अनुसार सोमबार बिहान ९ बजेतिर सन्तोषी सहकारीबाट ऋणको किस्ता बुझाउन भनेर जोरपाटीस्थित माइतीघरबाट निस्किएकी थिइन् । सानेपास्थित सहकारीबाट लिएको ऋणको किस्ता बुझाउने कामले बल्खुको घरमा पुग्दा पनि सन्तोषी र उनका पतिबीच झ ‘गडा भयो ।

बल्खुमा सन्तोष सापकोटा परिवारसँग बस्थे । उनीहरुले त्यहाँ काठ कारखाना पनि चलाएका छन् । सन्तोषका बुवा भक्तपुरमा फर्निचर पुर्याउन गएको बेला दम्पतीबीच झ ‘गडा हुँदा सन्तोषले उनको ज्या ‘न लि ‘एको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले भने, ‘मृ’तकका श्रीमान् ले नै गरेका हुन् ।’ प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ देखि २ बजेको बीचमा सन्तोषीको ज्या ‘न लि’एको देखिएको छ ।

हा’र्डवेयर पसलमा काम गर्ने सन्तोषका भाइ तेजबहादुर साँझ मात्रै घर फर्किएका थिए । घर आउँदा घर पछाडिको पेटीमा राखिएको बोरा देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।अनुसन्धानमा सं’लग्न प्रहरीका अधिकारीका अनुसार बे’डरु’म’मा ज्या’न लि’एपछि सन्तोषीको प्या’क ग’रेर घर पछाडी पे’टीमा रा’खिएको देखिन्छ ।प्रहरीको अनुसन्धानबाट सन्तोषली श्रीमती सन्तोषीको ज्या न लि एपछि उनीसँग भएका गहना तथा नगदसमेत नि’का’लेर लगी फ रार भएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने । श्रीमतीको ज्या न लि एपछि सन्तोषले उनको सिक्री, बाला, मुन्द्रा र केही नगद रकम निकालेका थिए ।

प्रतिकृया दिनुहोस्