Monday, June 14

बिन्ति गरिन सन्तोषीले तर श्रीमानले छोडेनन्

March 17, 2021 410

सोमबार काठमाडौंको बल्खु पुल नजिकै सुकुम्बासी बस्तीमा श’व फेला परेकी महिलाको श्रीमान्ले ज्या न लि एको खुलेको छ । सोमबार साँज काठमाडौंको बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा बोरामा पो को पा’रेको अवस्थामा ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको श’व फेला परेको थियो ।घर पछाडिको पे टीमा राखिएको बोराबाट र ग त ब गेको देखेपछि स्थानीय तेज बहादुर सापकोटाले प्रहरीमा खबर गरेका थिए । प्रहरी पुगेर बोरा खोली हेर्दा तेजबहादुरकै भाउजु सन्तोषीको श’व फेला परेको थियो ।

प्रहरी घरमा पुगेर श’वको मु’चुल्का गर्न थाल्दा सन्तोषीका पति सन्तोष सापकोटा भने त्यहाँबाट भा ‘गिसकेका थिए । भा’गेका सन्तोषलाइ प्रहरीले अहिले प्र’क्राउ गरिसकेको छ ।प्रहरीले गरेको प्रारम्भिक जाँचका क्रममा सन्तोषीको दु’खत तरिकाले ज्या न लि एको आ’शंका गर्न सकिन्थ्यो । श्रीमतीको श’व फेला परेर अनुसन्धान अगाडि बढाउँदा श्रीमान् भा गे’पछि प्रहरीले घटनामा श्रीमान्कै सं’लग्न’ता रहेको आ शं’कासहित अनुसन्धान अगाडि बढाएको थियो ।

सोमबार सन्तोषीको श’व फेला परेपछि भा’गेका सन्तोषलाई काठमाडौंको कुलेश्वरबाट प’क्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । परिवारका सदस्यले प्रहरीलाई बताएअनुसार सन्तोष र सन्तोषीको बीचमा पटक पटक झ गडा भइरहन्थ्यो । पतिसँग झ गडा भएका कारण सन्तोषी जोरपाटीस्थित माइतीमा बस्थिन् । पति सन्तोषसँग उनले डिभोर्स मागेकी थिइन् ।प्रहरीका अनुसार सोमबार बिहान ९ बजेतिर सन्तोषी सहकारीबाट ऋणको किस्ता बुझाउन भनेर जोरपाटीस्थित माइतीघरबाट निस्किएकी थिइन् । सानेपास्थित सहकारीबाट लिएको ऋणको किस्ता बुझाउने कामले बल्खुको घरमा पुग्दा पनि सन्तोषी र उनका पतिबीच झ गडा भयो ।

बल्खुमा सन्तोष सापकोटा परिवारसँग बस्थे । उनीहरुले त्यहाँ काठ कारखाना पनि चलाएका छन् । सन्तोषका बुवा भक्तपुरमा फर्निचर पुर्याउन गएको बेला दम्पतीबीच झ गडा हुँदा सन्तोषले उनको ज्या न लि एको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले भने, ‘मृतकका श्रीमान् शंकाको घेरामा छन् ।’ प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ देखि २ बजेको बीचमा सन्तोषीको ज्या ‘न लि’एको देखिएको छ ।

हा’र्डवेयर पसलमा काम गर्ने सन्तोषका भाइ तेजबहादुर साँझ मात्रै घर फर्किएका थिए । घर आउँदा घर पछाडिको पेटीमा राखिएको बोराबाट र ग त ब’गे’को देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।अनुसन्धानमा सं’लग्न प्रहरीका अधिकारीका अनुसार बेडरुममा ज्या’न लि’एपछि सन्तोषीको श’व बो रामा प्या’क ग’रेर घर पछाडी पे’टीमा रा’खिएको देखिन्छ ।

प्रहरीको अनुसन्धानबाट सन्तोषली श्रीमती सन्तोषीको ज्या न लि एपछि उनीसँग भएका गहना तथा नगदसमेत नि’का’लेर लगी फ रार भएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने । श्रीमतीको ज्या न लि एपछि सन्तोषले उनको सिक्री, बाला, मुन्द्रा र केही नगद रकम निकालेका थिए ।

प्रतिकृया दिनुहोस्