Saturday, September 25

चर्चित गायिका विष्णु माझीले अ’नुहार न देखाउनुको कारण एस्तो रहेछ

August 26, 2021 139

विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे । उनी हाल नेपालको चर्चित तथा उ’त्कृष्ट लोक गायिकाहरू म’ध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पा’रीश्रमिक लिएर गीत गाउने म’हँगी गायिका हुन । उनी नेपाली सं’गीत जगतमा बिगत १५ /१७ वर्ष देखि स’क्रिय छिन ।नेपाली संगीत जगतमा उनको नेपाली सां’गीतिक क्षेत्रमा ठुलो योग’दान छ ।

उनी एक कामप्रति जि’म्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन् ।विष्णु माझीको हालस’म्म एउटामात्र तस्बिर सा’र्वजनिक भएको छ ।जताततै त्यही एउटै त’स्बिर प्र’योग भैरहेको छ । उनका सम’र्थकले उनको फोटो खोजे भने त्यही एउटा त’स्बिर मा-त्र फेला पार्न सक्छन् ।विष्णु माझीले नेपाली लोक दोहोरी क्षेत्रमा निकै ठूलो यो’गदान पुराएकि छिन् !

वि’शेष गरी लोक गित गाउने माझीले केही सुगम संगित वा गितमा पनि स्व’र दिएकि छिन् । विष्णु माझी नेपाली लोक दोहोरी क्षेत्रकि सबैभन्दा म’हंगो गायिका हुन् तर उनी बाहिरी कुराहरूबाट गुम’नाम छिन् । उनले एउटा लोकगीतमा स्वर दिएबापत जति पा’रिश्रमिक लिन्छिन् त्यो अहिलेसम्म कसैले लिएका छैनन् ।पछील्लो समयका चर्चित गायक तथा स’र्जक हुन गणेश अधिकारी उनका द’र्जनौ लोक दोहोरी गीत हरु चर्चामा छन ।

ति मध्धे धेरै जसो गीत बिष्णु माझी सँग पनि गाएका छन । गुल्मी मा जन्मिएका अधिकारी छोटो समयमै आफ्नो बेग्लै पहिचान बनाउन सफल गायक एबेम स’र्जक हुन ! उनै सँगको कुराकानी मा बिष्णु माझि स’ङ्ग धेरै गीत गाउनु भयो द’र्सक हरुले बिष्णु माझीको बारेमा धेरै प्रश्न’ गर्छन् तपाईं गीत गाउदा केके कुरा गर्नुभयो भनेर सोधेका थियौ जबाफमा यस्तो भनेका छन ।

प्रतिकृया दिनुहोस्