Friday, January 28

१८ वर्षमै बि’वाह गरेकी टिकटक स्टार स्मारिकाले किन गरिन् डिभोर्स

August 26, 2021 294

नेपाली चर्चित टिकटक स्टार स्मारिक ढकाल र उनका पति विवेक अधिकारीबीच स’म्बन्ध विच्छेद भएको छ। झापाको बुधबारे घर भएका स्मारिका र विवेकबीच डिभोर्स भएको कुरा यसअघि नै हल्ला चलिरहेको थियो तर पछिल्लो समय भने विवेक स्वयंमले टिकटमा लाइभ आएर यसको पुष्टि गरे।

नेपाली चर्चित टिकटक स्टार स्मारिक ढकाल र उनका पति विवेक अधिकारीबीच स’म्बन्ध विच्छेद भएको छ। झापाको बुधबारे घर भएका स्मारिका र विवेकबीच डिभोर्स भएको कुरा यसअघि नै हल्ला चलिरहेको थियो तर पछिल्लो समय भने विवेक स्व’यंमले टिकटमा लाइभ आएर यसको पुष्टि गरे।

उनीहरुबीच समझदारीमा छुट्टिने सहमति भएको विवेकले बताएका छन। टिकटकमा स्मारिका र समारिकाको जुम्ल्याहा जोडी अत्यधिक रुचाइएका जोडी हुन। स्मारिका दिदी र समारिका बहिनी हुन्। समारिकाको भने बि’हे भएको छैन। डिभोर्सको भित्री कारण भने दुबैले खुलाइएका छैनन् ।

कतिपयले स्मारिकाले टिकटकमा चर्चित भएपछि विवेकलाई छाडेको आरोप लगाईंरहँदा त्यसमा सत्यता नरहेको विवेकले बताएका छन। आफूहरु सहमतिमै छुट्टिएकाले नक’रात्मक टिप्पणी नगरिदिन उनले आग्रह गरेका छन। टिकटकमा स्मारिकाको ६ लाख भन्दा बढी फलोअर्स छन।

पछिल्लो समय उनी म्युजिक भिडियो, सर्ट मुभिहरुमा पनि अभिनय गर्दै आएकी छन। स्मारिकाले विवेकसँग १८ बर्षकै उमेरमा विहे गरेकी थिइन्। उनीहरुका सन्तान भने छैनन् । एकै ठाँउमा घर भएका उनीहरूको प्रेम तथा मागी बि’वाह भएको हो ।

कतिपयले स्मारिकाले टिकटकमा चर्चित भएपछि विवेकलाई छाडेको आरोप लगाईंरहँदा त्यसमा सत्यता नरहेको विवेकले बताएका छन। आफूहरु सहमतिमै छुट्टिएकाले नकरात्मक टिप्पणी नगरिदिन उनले आग्रह गरेका छन। टिकटकमा स्मारिकाको ६ लाख भन्दा बढी फलोअर्स छन।

पछिल्लो समय उनी म्युजिक भिडियो, स’र्ट मुभिहरुमा पनि अभिनय गर्दै आएकी छन। स्मारिकाले विवेकसँग १८ बर्षकै उमेरमा वि’हे गरेकी थिइन्। उनीहरुका सन्तान भने छैनन् । एकै ठाँउमा घर भएका उनीहरूको प्रेम तथा मागी बि’वाह भएको हो ।

प्रतिकृया दिनुहोस्