Tuesday, September 28

पिकनिकमा महिलाले खिचिन् छोराको फोटो, घर आएर फोटो हेर्दा सातोपुत्लो उड्यो

August 26, 2021 136

इङ्ल्याण्ड नजिकै नर्थम्बरल्याण्डकी एक महिला विगत केही दिनदेखि सुत्न सकिरहेकी छैनन् । उनको हो सह वास उ डेको छ । उसलाई यस्तो हुनुको कारण पनि निकै खास छ । यी महिलाले पिकनिकमा आफ्नो छोराको फोटो खिचेकी थिइन् तर उनले त्यो फोटो पछि हेर्दा त्यहाँ एउटा ड रला ग्दो अनुहार देखिन् । यही कारण ती महिला निकै त्र सि त छिन् । यो सब कसरी भयो भन्ने ती महिलाले बुझ्न सकेकी छैनन् । फोटोमा एक बच्चाको अनुहार आएको छ जो निकै ड रला ग्दो छ ।

लारा वाटसन नामकी यी महिला आहफ्ना दुई छोराछोरीसँग पिकनिक गएकी थिइन् । उनका छोराछोरी एउटा रुखमुनि खेलिरहेका थिए । त्यही बेला लाराले उनीहरुको फोटो खिचिन् । ती महिलाले फोटो खिच्दा त्यहाँ उनका छोराछोरी र महिलाका भतिजा गरी तीन जना मात्र थिए । घरमा आएर महिलाले आफूले खिचेको फोटोलाई कम्प्युटरको स्क्रिनमा हेर्दा भने उनको होस उड्यो ।

फोटोमा महिलाका ९ वर्षका छोराको पछाडि एउटा डरलाग्दो अनुहार थियो । यस क्रममा त्यो ड र लाग्दो बच्चाले आफ्नो एक हात महिलाका छोराको काँधमा राखेको छ । जबकि ती महिलाका छोरालाई पनि कसैले आफ्नो काँधमा हात राखेको महसुस भएको छैन । त्यतिबेला त्यो षेत्रमा उनीहरु ४ जना मात्र थिए । यो फोटो ती महिलाले यही सोमबार खिचेकी हुन् ।

प्रतिकृया दिनुहोस्