Tuesday, September 21

खान लाउन दुख थियो यो दिदीलाई यस्तो काम गरेर दिनमै ३ हजार कमाउछिन अहिले,गरे के हुँदैन (भिडियो सहित)

March 17, 2021 237

कुनै दिन यस्तो पनि थियो यो दिदीको जिवनमा खान लाउन नै धौ धौ थियो । पेट र परिवार पाल्न अनेक काम गरिन दुख गरिन तर पनि यो सन्सारमा बाच्न गाह्रो थियो । यही क्रममा उनि आमा अम्बिका साबुन उध्योगमा जोडिन पुगिन उनले त्यहाँ सिप मुलक तालिम साबुन,हर्पिक,फिनेल बानाउने सिप सिकिन सुरुमा त यो कहाँ लगेर बेच्ने भनेर लागेको थियो रे तर आफुले राम्रो कम गरेकोले बिस्तारै आफै बेच्दै हिडेपछी अहिले दिन मै ३ हजार देखी पैतिस सय सम्म कमाइ हुन्छ भन्छिन यो दिदी ।

गरे के हुन्न र ? आफु जस्ता दलित भनेर हेपिएका दिदी बहिनीलाई काम गरौ सिप सिकौ हिम्मतको साथ अगाडी बढौ अनि कसैले दलित भनेर नहेप्ने भन्छिन यि दिदी । उनले यो सस्थामा आफ्ना अरु पनि दलिन दिदी बहिनी साथीलाई सिप सिकाउन ल्याएकी छिन उनले पनि बाङ्गुर पालन गरेकी छिन राम्रै कामाइ भएको छ भन्छिन । हामिले आफ्नो सोच बदल्नु पर्छ दुख गर्न काम गर्न अफ्टेरो मान्नु हुन्न । भिडियो हेरौ

प्रतिकृया दिनुहोस्