Saturday, September 18

म अविवाहित हुँ, यौ,न आ,नन्द पनि लिइरहेकी छुः दीपाश्री निरौला

August 24, 2021 134

अभिनेत्री एवम् फिल्म निर्देशक दीपाश्री निरौलाले आफू अविवाहित भएपनि यौ,न आनन्द लिइरहेको बताएकी छिन् । उनले यौ,न आ,नन्द लिनबाट आफू पछाडि नरहेको बताइन् ।पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा दीपाले विभिन्न साधनमार्फत यौ,न आ,नन्द लिइरहेको बताइन् ।

‘अहिलेको वैज्ञानिक युगमा यौ,न आ,नन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौ,न आ,नन्द लिएको छु’, उनले भनेकी छिन्, ‘से,क्स गर्न विवाह नै हुनु पर्दैन ।’तपाईको विवाह दीपक गिरीसँग कहिले हुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा अभिनेत्री दीपाले भनिन्, ‘मेरो विवाह नै हुँदैन । दीपकसँग विवाह हुँदैन ।’

दीपाले समाजले दियो भने दीपक गिरीसँग आफ्नो विवाह हुने बताइन् । ‘कानून र समाजले गर्दा दीपक गिरीसँग मेरो विवाह हुँदैन’, उनले भनिन्, ‘समाजले दियो भने मात्रै दीपकसँग विवाह हुन्छ ।’राजनीति प्रवेशका बारेमा पनि दीपाले प्रस्ट पारेकी छिन् । ‘म जीवनमा राजनीति गर्दैन’, उनले भनिन्, ‘राजनीतिमा जाने मेरो कुनै सोँच छैन ।’ तपाई कम्युनिस्ट हो भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘म कुनै पनि पार्टीको होइन ।’

प्रतिकृया दिनुहोस्