Tuesday, September 28

हरी उदासी तपाइको साथी हो उनलाई आपत पर्दा केहि त बोल्नुस भन्दा पुन्य गौतम र पत्रकारको च,र्काचर्कि – भिडियो सहित

August 20, 2021 127

हरी उदासी समाजिक सन्जाल प्रयोग कर्ताको लागी चिरपरिचित नाम हो । उनले समाजिक तथा राजनितिक बिषयमा मुख खोलेर खुलेर बोल्थे प्रतिकृया दिन्थे । अ,न्याय अ,त्याचार बि,रुद्धा आवज उठाउठे उनि । उनको थेगो हो बा,ङ्गारा झा,री दिन्छु, उनै हरी आज आएर बिवा,दमा परेका छन त्यो पनि श्रीमतीको कारण ।

हरी सही छन या ग,लत छन त्यो त भोलीको दिनमा थाहा हुन्छ । उनले श्रीमतिलाई र दुइ छोरालाई कती अ,न्याय गरे यही नै बि,वादको बिषय रहेको छ । पुन्य गौतम हरीका साथी हुन उनिहरु सँगै धेरै मिडियामा बोलेका छन तर यो पटक हरिको बारेमा केहि बोलेनन पुन्यले । हरीको गु,नासो पनि यही नै रहेको छ, किन चु,प छन त पुन्य रहस्यको बिषय यही नै छ हेरौ भिडियोमा

प्रतिकृया दिनुहोस्