Saturday, September 18

६१ बर्षिय यी बृद्धलाइ बिहे गर्छु भन्दै जवान युवतीले यस्तो गरेपछि, नगद ४ लाख र लाखौका गहना लिएर फरार, युवती मिलाइदिने बहिनीले खोलिन सबै कुरा

August 17, 2021 128

यो घटना हो रामेछाप घर भइ काठमाडौँमा बिहान बेलुका काम गरेर छाक टार्ने राम बहादुर खड्काको जसले सजिलै विश्वास गरेर यस्तो काममा साथ् दिए तर अन्तिममा धोका र ठगि धन्दामा फसिनु पर्यो |

यस घटनामा उनी राम बहादुरलाइ युवती मिलाइदिने बहिनीले सबै कुरा बताएकी छिन | पछिल्लो समय मिडियामा यसता कुराहरु आईरहेका छन जस्ले गर्दा अहिले घरघरमा कलह र झगडा हुन्छ कि भनेर सबैले यहि सोच्ने गर्छन कहिले श्रीमान फरार भएका कुरा त कहिले श्रीमती हराएका कुराहरु । एक एक कुराहरुले नेपाली समाजमा पनि नकारात्मक हसरहरु पर्ने त स्वभाबिक कुरानै भएको छ ।

शान्ति नामकी युवतीले बृधलाइ मात्र ठागीनन उनले त आफ्नै घरबेटीलाइ समेत ठगेर सबै पैसा कुम्लाएर हिडेको भन्छन उनका घरबेटी पनि र मिडियालाई समेत धम्कि दिएको भनाइ छ यिनको | नगद ४ लाख र बिहे गर्ने भनेर तयार बनेर राखेका लाखौ पर्ने गहनाहरु लिएर अहिले टाप कसेकी छिन | यहि काठमाडौँ नजिकै बिउटिसियनको तालिम लिएर पसल खोलेकी ति युवती अहिले ४८ बर्षकी भैईन | हेर्नुहोस केटि मिलाइदिने उनकी आफ्नै बहिनीले सबै कुरा खोलेकी छिन

प्रतिकृया दिनुहोस्