Tuesday, October 26

ओली प्रचण्ड र देउवालाई चे,तावनि,ख,बरादार त्यो रेशम चौधरीलाई छुटाउने होइन (भिडियो सहित)

March 16, 2021 258

आखिर को हुन् रेशम चौधरी ? किन जसपाले उनको रिहा,इलाई मुख्य शर्त बनायो ? उनको रि,हाइ सोचेजति सजिलो छ ? हामीले यी प्रसंगहरु केलाएका छौं । दुई बर्ष अगाडिको कुरा हो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले समर्थन फिर्ता लिने र आ,न्दोलनमा उत्रने चेता,वनी दिएपछि प्रधानमन्त्री ओलीले टीकापुर घ,टनामा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई डिल्लीबजार कारा,गारबाट सिंहदरबार पुगेर सांसदको सपथ लिने अवसर जुटाइदिए ।

१९ पुस २०७५ मा रेशमको सपथ गराउँदा प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदमा झण्डै दुई तिहाई बहुमत थियो । एमाले र माओवादी केन्द्र कित्तामा विभाजित भएपछि अहिले प्रधानमन्त्री ओली नेतृत्वको सरकार संकटमा छ र कुनै पनि बेला माओवादी केन्द्रको पहलमा अर्को गठबन्धन बन्न सक्छ । त्यसैले उनी आफ्नो नेतृत्वको सरकार बचाउन एक मात्र अस्त्रको रुपमा जनता समाजवादी पार्टी (जसपा) लाई रिझाउन खोजिरहेका छन् । त्यसको केन्द्रमा छन्, जन्मकै,दको स,जाय भोगिरहेका सांसद रेशम चौधरी । भिडियो

प्रतिकृया दिनुहोस्