Saturday, September 18

आज भदौ १ गतेका मुख्य समाचार,कुलमानलाई फेरी हटा,इदै, देशभर फेरी लक,डाउन, परिक्षा हुदै – भिडियो सहित

August 17, 2021 106

थप ३,४५१ जनामा कोरोना सं,क्रमण, ३५ जनाको मृ,त्यु । म्यानपावरको दाबी : ३३० नेपाली उद्धा,रपछि दोहामा, ४३७ जना अफगानिस्तानमा प्रतीक्षारत । अफगानिस्तानमा उ,द्धार कुरिरहेका १३४ नेपाली सरकारको सम्पर्कमा । सभामुखको रुलिङ : अफगानिस्तानमा रहेका नेपालीलाई य,थाशीघ्र उ,द्धार गर ।अदालतको वि,कृतिबारे संसदमा छलफल गर्न एमालेको माग । शेर बहादुर देउवा पनि अ,ध्यादेशकै बाटोमा ।

दार्चुला घ,टना : १६ दिनसम्म बनेन छा,नबिन टोलीको प्रतिवेदन । अस्त,व्यस्त काबुल विमानस्थल : विमानमै झु,ण्डिन्छन् मानिस । एमाले विभाजन क्ष,म्य हुँदैन : ओली । कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रले दिए सर्वोच्चमा रि,ट । प्रदेश २ को प्रदेश प्रमुख हेरफेर : राजेश पदमुक्त, हरिशंकरलाई नियुक्त गर्न सिफारिस । टीकापुर घ,टनाका बन्दीलाई रि,हाइ गर्न थरुहट थारुवान मोर्चाको माग । कैलाली र कञ्चनपुरमा भदौ १० गतेसम्म नि,षेधाज्ञा ।

आमरण अ,नसन फिर्ता लिन भूपू ब्रिटिश गोर्खाहरुलाई सरकारको आग्रह । अब अफगानिस्तानको सत्ता कसले सम्हाल्ला ? डोटीमा एक महीना नि,षेधाज्ञा थप । आम नागरिकसँग भएका ह,तियार खोस्दै ता,लिबान । अमेरिकालाई कति म,हँगो बन्यो अफगानिस्तान यु,द्ध ? एमाले विभाजन गर्ने अ,ध्यादेश ल्याउन लागेको भन्दै सांसद बस्नेतको आपत्ति । नेप्से परिसूचक ५.७२ अंकले बढ्यो, करिब १६ अर्बको का,रोबार ।

कक्षा १२ का परीक्षार्थीलाई खो,प उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई बोर्डको आ,ग्रह । ठाकुरको रिटमा सर्वोच्चले दिएन अ,न्तरिम आदेश, जसपामा उपेन्द्र यादव पक्षको आधिकारिकता कायमै । सरकारले लिम्पियाधुरासहित नेपालको क्षेत्रफल सार्वजनिक गरोस् : माओवादी सांसद पोखरेल । मालगाउँमा खाद्यान्न सं,कट, भो,कै छन् व्याँसवासी । संघीय संसद्को अधिवेशन आजैदेखि अ,न्त्य भयो । बस र जहाजकाे भाडा दर बराबर !

प्रतिकृया दिनुहोस्