Tuesday, October 26

के पुण्य गौतम प्रधानमन्त्री बन्दै छन ? पुन्यलाई प्रधानमन्त्री बनाउन यि व्यक्तिले यस्तो सम्म गर्ने – भिडियो सहित

August 14, 2021 175

२०३४ सालमा बाराको निजगढमा आमा हिमादेवी र बाबु रुद्रप्रसाद गौतमको कान्छो छोराको रुपमा जन्मिएका हुन् पुण्य प्रसाद गौतम । खेतको काम, दाउरा, घाँस, मेलापात गर्दै सामान्य मान्छेसरह बाल्यकाल बिताएका उनी गाउँका सु,खदुखको भोगाइ भोग्दै यहाँसम्म आइपुगेका हुन् । सानै उमेरदेखि पढ्न मन गर्ने स्वभावका गौतम पढाइमा सधैँ प्रथम हुन्थे । पढ्न जान्ने भएकाले उनलाई प्रायः सबैले चिन्थे ।

स्कुलमा हुने विविध कार्यक्रम, हाजिरी जवाफ कविता वाचनलगायतका कार्यक्रममा उनी सधैँ भाग लिन्थे र स्थान पनि हात पार्थे । पुण्यले यदि भबिस्यमा राजनितीमा कुनै पद पाए ‘सरकारी भत्ता र गाडी प्रयोग नगर्ने’ घो”ष’णा गरेका छन।उनले फेसबुकमा यस्तो लेखे:-मेरो आर्थिक अबस्था ठिक छ,।सादा जीवन उच्च बिचार अपनाएकोले मेरो बाईक छैन भबिस्यमा राजकीय पदमा पुगेमा तलब भत्ता लिन्न सरकारी गाडी चढ्दिन।

प्रतिकृया दिनुहोस्