Wednesday, June 16

त्यसपछि मलाई कोठामा लिएर गयो अनि……

March 15, 2021 184

तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका कर णी गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, कर णीको प्रयास गर्ने, प्रलोभनमा पारेर यौ’ ‘नस म्पर्क गर्ने कार्यले निरन्तरता पाएपछि प्रहरी पनि सक्रिय बन्न थालेको छ ।यसै क्रममा पछिल्लो समय पर्सा प्रहरीले विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिकाहरुलाई कर णी ग र्ने दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–३१ का २२ वर्षीय अनिल कुशवाहा, पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ बलुवाका १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका–४ अकुवा टोलका १९ वर्षीय अभिषेक दास थारु रहेका छन् ।

अनिल कुशवाहाले गाउँकै १९ वर्षीया बालिकासँग उनको उमेर २० वर्ष पुगेपछि बिहे गर्छु भनी फागुन १६ गते टीकोटालोसमेत गरेका थिए । तर, अर्कै युवतीसँग बिहे गरेका अनिलले टीकोटालो गरेकी बालिकालाई आफ्नै घर तथा गाउँको एकान्त स्थानमा बोलाएर प’टक’प’ट’क कर णी ग रेको थाहा पाएपछि पी डित बालिकाका बुबाले प्रहरी कार्यालयमा अनिलविरु’द्ध उजुरी दिएका थिए । त्यही उजुरीको आधारमा प्रहरीले अनिललाई पक्राउ गरेको हो ।
पर्सा सखुवाप्रसौनी गाउँपालिका–५ बलुवाटोलका १८ वर्षीय रोशनकुमार यादवले १६ वर्षकी बालिकालाई बिहे गर्छु भन्ने प्र’लोभन दिई फागुन ८ गते राति बालिकाकै घरमा कर णी ग रेका थिए । त्यसपछि फागुन १३ गते रोशनले बालिकालाई ललाईफकाई घरबाट लिएर भारतको गोरखपुर लगी डेरामा राखेका थिए ।

डेरामा पनि रोशनले बालिकासँग प टकप टक कर णी गरेका थिए । बालिका घरबाट बे पत्ता .भएपछि बालिकाका अभिभावकले खोजतलास गर्न थालेपछि त्यो थाहा पाएर रोशनले पी डित बालिकालाई गोरखपुरबाट घर पठाइदिएका थिए ।बालिका घरमा आएपछि आफूसँग भएको दु’ष्कर्म’का बारेमा अभिभावकलाई बताएपछि पी’डित बालिकाका बुबाले रोशनविरु’द्ध प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा प्रहरीले आरोपित रोशनलाई उनकै घरबाट पक्राउ गरेको हो ।

रोशनविरु’द्ध मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो । पर्साको पटेर्वासुगौली गाउँपालिका–४ अकुवा टोलका १९ वर्षीय अभिषेक दास थारुले फागुन २५ गते गहुँखेतमा घाँस का टिरहेकी २१ वर्षीया महिलालाई कर णी गर्न खोजेका थिए । तर ती महिलाले प्र तिकार गरी हँ सि या ले अभिषेकलाई प्र हा र ग र्न खो जेपछि उनी भा गेका थिए ।
यो समाचार आजको नेपाल समाचारपत्रमा कृष्णउदास खनालले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्