Monday, December 6

एमसिसी पास भयो भने हामी चेलीबेटिको ब,लात्कार हैन अझ सम्मान हुन्छ,अभियन्ताहरुले बिरो,धको नाटक गरेका हुन भनेपछी भिडियो सहित

August 7, 2021 359

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत नेपाललाई दिने ५० करोड डलरको अनुदान सहयोगले हाम्रा नेताहरू मात्र होइन, समाजै विभाजित पनि भइसकेको छ । राजनीतिक दलका नेतृत्वगण, सामाजिक सञ्जालका प्रयोगकर्ताबाट सहयोगको औचित्य, नियत, लाभ तथा हानिबारे प्रशस्त टीका-टिप्पणी भए । सही सूचना, ग,लत सूचना, भ्रा,मक सूचनाको बाढीमा आमनागरिक चाहिँ अन्योलमा छन् ‌।

प्रस्तावमा हामीले मुलुकको भूमि कुनै पनि राष्ट्र वि,रुद्ध प्रयोग हुन दिँदैनौँ भनेर प्रस्ट गर्न सकिन्छ । परियोजना तथा सम्बन्धित व्यक्तिको सुरक्षाको जिम्मा नेपाल सरकारले गर्नेछ भन्ने पनि उल्लेख गर्दै यही संकल्प प्रस्तावसँगै एमसिसी पारित गरौँ र समयमै काम फत्ते गरी अर्को मे,लम्ची हुन नदिऔँ । यही बिषय मा समाज सेवी रमिला कार्कीले आफ्नो बिचार राखिकी छिन । हेरौ भिडियोमा

प्रतिकृया दिनुहोस्