Wednesday, January 19

१ बर्ष सगै बसेका ५ बर्षिय कान्छा प्रेमिले यसरी बनायो बुढेसकालमा बिचल्ली (हेर्नुस् भिडियो )

August 5, 2021 279

सुनसरिको धरानबाट एकजना दिदी प्रिन्जु भट्टराई मिडिया समक्ष आउन बाध्य भएकि छिन् ।आफुसग एक बर्ससम्म सगै प्रेमि पङ्कज भट्टराई बसेर अहिले आफुलाई घरकोनघाटको बनाएर सम्पर्क बिहिन भएको उहाँ बताउनुहुन्छ ।उहाको प्रेमि उहाँ भन्दा लगभग पाच बर्ष भन्दा पनि बढि कान्छा हुन् तर आफ्नै प्रेमिको ढिप्पिले गर्दा आफू आएको उनी बताउँछिन् ।

प्रिन्जु पहिले नै बिवाहित महिला हुन तर पङ्कजले प्रस्ताव राखेपछि र आफ्नो घरायसी समस्या हुँदै गर्दा आफ्नो दुख देख्ने पङ्कजसग आफू आएको उनी बताउँछिन् । आफुहरु चोरि मुद्दामा परेपछि लगभक २५ दिन हिरासतमा बसेपछि २७ अौ दिनमा भने पङ्कजको परिवारले उनलाई कारागारबाट झिकेर लगेको तर आफुलाई भने जेल चलान भएको र आफुले आफ्ना आफन्त दिदिहरुलाई आफ्नो कोठाबाट लत्ताकपडा

ल्याएर राखिदिनु भनेपछि सोही कपडा लिन कोठा जाँदै गर्दा एकैवटा पनि कपडा नछोडि सबै लिएर पङ्कज परिवार सम्पर्कबिहिन भएको उनी बताउँछिन् ।कपडा मात्रै नभइ सम्पुर्ण आफ्ना गरगहना समेत उसैले लगेको उनी बताउँछिन् ।त्यति मात्रै हैन आफ्नो कलेजमा तिर्नु पर्ने पैसा समेत गहना राखिदिएर आफैले पङ्कजललाई दिएको उनि बताउँछिन् । थप हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्