Thursday, October 21

आफ्नो श्रीमान बिनोदले कलाकार रुबिनालाइ सिन्दुर हालेको दृश्य भाइरल भएपछी धरधरी रोईन् अनिता खड्का, पहिलो गीतमै यस्तो भएपछी (भिडियो)

August 5, 2021 173

नेपाली गित संगीतको दुनियामा अकतिपय गित निकै नै मन छुने र यथार्तपरक सृजना बजारमा आएका हुन्छन । यसै सन्दर्भमा केहि समय अगाडि लामो समय देखि रोगले थलिएकी अनिता खडकाको भिडियो सामाजिक सन्जाल युटुबमा निकै नै भाईरल बनेको थियो अझै उनका श्रीमानको चर्चा चुलिएको थियो । उनीहरुको पिडा देखेर चौतर्फी सहयोग आएको थियो र केहि जिबनमा सुधार पनि एको छ ।

यिनै उदाहरणीय श्रीमान् श्रीमती बिनोद र अनिता खडकाको कारुणिक पिर व्यथामा बनेको पहिलो गीत”ठग्यो जिन्दगीले” बोलको गीत हिजो सार्वजनिक भएको छ ।अनिता खडका र बिनोद खडकाको यथार्थ जिबनमा भएको बर्जपातलाई समेटेर सृजना गरिएको गित २४ घण्टा नपुग्दै युट्युब ट्रेनिङ शिर्ष स्थानमा ताकी ट्रेडिङ नम्बर १ मा पुगेको छ ।

गित एउटा सृजना मात्र नभएर भिडियोलाई बास्तकित र सत्य कथामा आधारित भएर तयार तथा परिकल्पना भएको हुनाले निकै निकै नै लोकप्रिय बनेको छ ।पछिल्लो युवा पुस्ताका निकै नै लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द महेन्द्र भण्डारीको संगीत तथा संगीत संयोजन रहेको छ । गीतमा रेशम निर्दोष र सुनिता बुढा छेत्रीको स्वर रहेको छ । मालश्री स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ मास्टरिङ्ग गरेका हुन् ।

बिनोद भण्डारीको निर्देशन तथा परिकल्पना रहेको उक्त भिडियोमा बिनोद खड्का,अनिता खड्का,रुबिना अधिकारीको कारुणिक अभिनय रहेको छ । अझै भन्ने हो भने रुबिना धिकारिको निकै नै मन छुने कारुणिक अभिनय रहेको छ । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन हुन् । लेक साइड टिभीको अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ।

प्रतिकृया दिनुहोस्