Monday, December 6

घरबाटै नाती बेपत्ता भएपछि हराएका नाती खोज्दै १०० वर्षका हजुरबुवा, मर्नुअघि नातिको मुख हेर्न मन छ भने पछि रोए सबै (भिडियो)

August 2, 2021 211

करिब ४ महिना देखि झापा हल्दिवारी गाउँपालिका बडा नम्बर २ निवासी धर्म प्रसाद उप्रेती बेखवर भएका छन् । गत फागुन १५ गते शनिबार बिहान ८ बजे घरबाट कामको शिलशिलामा झापाको विर्ताबजार गएका उप्रेती परिवारको सम्पर्कमा नआएपछि उनको खोजी गरि दिन परिवारका सदस्यहरुले सबैमा अनुरोध गरेका छन् ।

कोहि कसैले फोटोको आधारमा कतै देखेमा नजिकको प्रहरी चौकी वा फोन नः ०१०७६३१६÷९८१५०५११३७÷९८१७९८१७७५÷९८४२६३७१२७÷९८०४९०५३२६ मा सम्पर्क गरिदिनुहुन धर्मका मामा लक्ष्मी पाण्डेले अनुरोध गरेका छन्

यस्तै धर्मका २ जना बच्चा र श्रीमती रुदै मिडियमा आएका छ्न । श्रीमतीले रुदै सुरु देखिको सम्पूर्ण कुराहरु सुनाउँदा त्यहाँ उपस्थित सबैका आखा रसाए । साना दुई छोरी बाबा सम्झेर सधैं राखी बाबा काहा जानु भको छ । कहिले आउनुहुन्छ भन्ने प्रश्न गर्दा आमासँग कुनै जवाफ नभएर उत्ता फर्केर रुन थाल्छिन् तलको भिडियोमा हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्