Saturday, September 18

दिदीसंग बस्दै आएकी बिमलाले यस्तो नोट लेखेर छोडिन् संसार

August 2, 2021 81

सुर्खेतमा एक युवतीले परिक्षा विग्रिएको भन्दै देह त्याग गरेकी छन् । पश्चिम पञ्चपुरी नगरपालिका वडा नं। ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झु ण्डि एको अवस्थामा फेला परेकी हुन् ।

उनले आफैले आफ्नो ज्यान लिएको अरुलाई दो ष नदिनुहोस भन्दै लेखेको नोट समेत फेला पारेको प्रहरीले जनाएको छ । उनी जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झु ण्डि यको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । २९ वर्सिय कँडेल बिबिएस तेस्रो वर्षमा अध्ययनरत थिइन् ।

उनले ‘नोट’मा उनले बिबिएस प्रथम बर्षको परीक्षा बिग्रिएकाले मैले यस्तो बाटो रोज्नुपरेको भनेर लेखेकी थिइन् । उनी आफ्नो दिदी कृष्णा ढकालसँग बस्दै आएकी थिइन् । घटनास्थलमा त्यस्तो शंकास्पद केही नभएको घटनास्थलमा पुगेका प्रहरीले जनाएका छन् । प्रहरीले अनुसन्धान थालेको छ । त्यसका लागि पोष्टमार्टमको रिपोर्ट प्रहरीले कुरेको छ ।

प्रतिकृया दिनुहोस्