Friday, October 22

सपनाको गो,प्य फोटो देखाउछु भनेपछी जे,ल पुगेका बिनयलाई जब पुण्यले यस्तो प्रश्न गरे (भिडियो सहित)

March 15, 2021 248

एक कार्यक्रममा जब पुण्य गौतम र विनयजंग बस्नेतको भेट भयो पुण्यले सोधे तीन दिन कता हराउनु भाको ? तर विनयजंगले हासेर टारे उनि फ्रेश देखिन्थे आज भोली पुण्य गौतमले र विनयजंग बस्नेतलाई साथ दिदै आएका छन । विनयजंग बस्नेत बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई ध,म्क्याउने क,सुरमा ५० हजार धरौटी बुझाएर छुटेका छन्। बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार धरौ टीमा रि हा गर्न आदेश दिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी जानकारी दिए। प्रहरीले बस्नेतमाथि अ भद्र व्य वहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको मु द्दामा अनुसन्धान गरेको थियो। दुबै मु,द्दा अन्तर्गत सजा,यको मागदा बी गरेको थियो।

बस्नेतलाई विद्युतीय ऐन अन्तर्गत एक लाखसम्म जरी,वाना र पाँच वर्षसम्म जरी,वाना वा दुबै सजायको मागदाबी र अ भ द्र व्यवहारमा एक वर्षसम्म कैद र १० हजारसम्म ज रि वानाको मागदाबी गरिएको थियो। बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेको थियो। प्रहरीले सुरूमा बस्नेतमाथि अ भ द्र व्य वहारको मु द्दामा अनुसन्धान अघि बढाएको थियो।बस्नेतले युट्युबमा सपना रोका मगरका नां गा त स्बिर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो । भिडियो हेरौ

प्रतिकृया दिनुहोस्