Monday, December 6

दिदी बहिनि जस्तै आमा छोरी रातारात टिकटकमा भाइरल

July 31, 2021 93

अहिले नेपाली कला क्षेत्रमा टिकटकको छुट्टै अस्तित्व बन्न थालेको छ । कलाकारहरु त टिकटकमा गित हिट बनाउन मोलिक गितहरुमा पनि छाडा शब्दहरु राखेर छिटो चर्चाको शिखरमा पुुग्न चाहन्छन ।

उनीहरु सोच्छन कि टिकटकमा गित चल्यो कि आफू पनि चलियो तर यस्तो सबैका लागि हुदैन कुनैकुनैमा चाही भईराखेको छ । अहिले नेपाली कलाकारहरुलको गित चल्नुर कुनै पनि प्रोग्राम चल्नुनचल्नुमा लगभग टिकटकको धेरै भूमिका भएकै कारण पनि छाडा र उताउला गितहरुले स्थान पाएका छन भने कसैकसैले राम्रा गितहरु पनि चलाएका छन ।

टिकटक अहिले यस्तो ठाउ पनि बनेको छ जहाबाट धेरै राम्रा प्रतिभाहरु पनि जन्मिएका छन । र धेरैले कला क्षेत्रमा छाप पनि छाडेका छन । हो आज हामी यस्तै झापाका २ आमा छोरीको बारेमा कुरा गर्दैछौ ।

हाल काठमाडौमा सुटिङमा ब्यस्त यि आमाछोरीलाई सबैले दिदीबहिनी भनेर हैरान पार्छन । भावना प्रधान र युनिशा राई प्रधान नामका यि आमाछोरीले टिकटकमा आफनो छुट्टै क्रेज बनाईसकेका छन तर अझै पनि धेरैले बिश्वास गर्दैनन कि यि आमाछोरी हुन भनेर, हेर्नुस

प्रतिकृया दिनुहोस्