Saturday, December 4

यो ‘एम सि सि के हो ? अहिले सम्मकै ड-रलाग्दो ठुलो खुलासा, यदि लागु भए के हुन सक्छ ? तेसैले नो एम सि सि – भिडियो सहित

July 30, 2021 112

यो ‘एम सि सि के हो त’ भन्ने खुल्दुली सबैतिर रहेको छ । यो एम सि सि, नेपाललाई दिने भनेको अमेरिकी सहयोग राशि वा अनुदान रकम पचास करोड डलर हो। अमेरिकाले नेपाललाई दिने यो रकम लिने की नलिने बिषय नै अबको सबैभन्दा ठूलो राष्ट्रिय मु,द्दा बन्न गएको छ । पचास करोड डलरको अ,नुदान मार्फत नेपालको सडक निर्माण र जलविद्युत आयोजना निर्माणमा सहयोग पुर्याउन र सो उत्पादन भएको जलबिद्युतलाई भारतीय बजारमा बेच्दै भारतीय पक्षलाई समेत बिधुतमा सूबिधा दिने नाममा आएको यो एमसिसिलाई ईन्डो प्यासिफिक र,णनीति कै पाटो भनेर पनि कैयन्ले भन्ने गरेका छन् ।

जसलाई यसरी बुझ्नुपर्ने हुन्छ। हिन्द प्रशान्त रणनीति र एम सि सि बिश्वको सबैभन्दा श,क्तिशाली राष्ट्र भन्न रूचाउने ‘अमेरिका’ राष्ट्रको र,णनीति हो। यो हिन्द प्रशान्त र,णनीतिको प्रारम्भिक नाम प्यासिफिक र,णनीति थियो। जसको मुख्य काम र उद्देश्य भनेकै चीनको बढ्दै गईरहेको आर्थिक शक्ति र चिनीया बिश्व आर्थिक प,कडलाई रो,क लगाउदै आफ्नो स्थितिलाई यथास्थानमा राखिरहनु र उसलाई प्रथम राष्ट्रिय शक्ति भएको राष्ट्र बन्न रोक लगाउनु हो । एम सि सि को बारेमा पुन्य गौतमले बिस्तृत बयान गरेका छन हेरौ उनले के के भने

प्रतिकृया दिनुहोस्