Wednesday, August 4

साउदीमा अस्पतालको विस्तारामा रहेका बुबालाई बिनिताको प्रश्न – मम्मीले झै अर्को बिहे त गर्नु हुन् ?

July 18, 2021 92

गुल्मीकी बिनिता कुमालले जिटिभिले लिएको एक भिडियोमा आफ्नो बुबालाई प्रश्न गरेकी छिन् । उता बाट बाबुले गर्दिन भन्ने उत्तर दिन्छन् । ३ वर्ष अगाडी रोजगारीका लागि साउदी अरब गएका विनिताका बुबा भोजराज कुमालले काम गर्ने ।

क्रममा मेसिनमा प’रेपछि दुवै खुट्टा गु माउन पुगे । ईस्मा गाउँपालिकाका कुमालले विदेशमा धन कमाएर श्रीमती र छोराछोरीलाई सुखमा राख्ने सपना बुनेका थिए ।

सुरुमै भनेजस्तो काम र कमाई नभएपनि जसो तसो घर परिवार र परिवार सम्झेर काम गरिरहेका उनको जीवनमा निकै ठुलो ब”ज्र”पा”त आईलाग्यो । कम्पनीमा काम गर्दै गर्दा मेसिनमा परेका उनले गरिखाने दुबै खु”ट्टा गु’मा’ए ।

असख्यं सपना बोकेर परदेशीएका उनका सपना त पुरा हुन पाएनन् नै लामो समय अस्पतालमै बस्नु पर्यो । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला त्यसयता उनले यता नेपालमा जीवनसगींनीको साथ पनि गु”मा”ए ।

उनकी श्रीमती अर्कैसगं बिहे गरेर गईन् । एक छोरा र छोरी रहेका भोजराजलाई झनै चिन्ताले सतायो । पैसा कमाउन विदेशमा पुगेका कुमालले नत पैसा कमाउन सके नत आफु सकुसल रहन सके ।

विगत ८ महिनादेखि उनी उपचाररत छन् । केवल सहयोगी हरुको साहारामा अहिले साउदीको एक हस्पिटलमा जिवन गु’जा’री’रहेका छन् । उनका आमा बाबा बृद्ध भईसके ।

प्रतिकृया दिनुहोस्