Wednesday, August 4

हरा,इरहेकी बिना सपकाटाको छिमेकी दाइ पहिलो पटक मिडियामा भा,वुक हुँदै बिनालाई यसरि सम्झिए – भिडियो सहित

July 13, 2021 138

जवान छोरी बिना सापकोटा हरा,एको आज १५ दिन भैसक्यो भेटिने आ,तोपत्तो छैन । बिनाको प्रेमी भनिएका प्रबेश कडेलसँग अन्तिम पल्ट गएकी छोरी फर्किएर आएकी छैन । आमाको रो,एर बिजोक छ बुवा खोज्दा खोज्दा है,रान भएका छन । प्रबेशको प्रेमको ना,टकले गर्दा बिना कस्तो हालतमा काहा छिन कसैलाई थाहा छैन भने अर्की युवती कुशुमको पनि जिवन बि,ग्रियो ।

प्रबेशको बयान अनुसार जब आफु एटिम बाट बाहिर आए बिना गा,यब भैसकेकी थिइन तर त्यहाँ पनि बिभिन्न स,न्काहरु छन त्यो कुरा मान्न कोही तयार छैनन । यही बिषयमा बिनाको परिवार प्रबेशको परिवार अनि कुशुमको परिवार पनि बोली सकेका भने बिनाका छिमिकी दाइ पनि मिडियामा आएका छन हेरौ भिडियोमा उनले के के भनेका छन

प्रतिकृया दिनुहोस्