Saturday, December 4

चियावालीको फेरिएको जिवन उनि सन्तोशीको बुवाको दुख देखेर यसरि भावुक भइन – भिडियो सहित

July 13, 2021 205

बाँ,च्नको निम्ति आफ्नो नानि लाई बोकेर जिवन सं,घर्ष गर्दै रात को ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बसका यात्रीहरुलाई चिया बिक्री गरि आय आर्जन गर्दै,ललितपुरको ग्वार्को चोकमा भेटिएकि सुष्टिको संघर्ष र मिहिनेतलाई सलाम । नुवाकोट घर भएकि सृष्टि काठमाडौ झरेको चार पाच बर्ष भयो । हसिलो मुहार भएकि सृष्टिको आफ्नै कथा र दु,ख: भएको सुनाइन् ।

तर आज भोली उनको जिवन शैलि फेरिएको छ । उनलाई देश बिदेशबाट सहयोग पनि आएको छ । उनलाई आज भोली तेती दु,ख पनि छैन । अब उनि नयाँ ब्यापार गर्ने सोचमा छिन । यसै बिच उनि अरु दु,खीहरुलाई हौसला दिन पनि जन्छिन । केहि दिन अगि उनि मृ,त सन्तोशी सुब्बाको बुवालाई भेट्न गएकी थिइन बाकी हेरौ भिडियोमा

प्रतिकृया दिनुहोस्