Thursday, October 21

दुर्गेश र गरिमाको टिकटक प्रकरण बारे ड,रलाग्दो खुलासा,प्रकाश सुबेदिले नायिकालाई मान,सिक तनाब मात्र दिन्छन – भिडियो सहित

July 12, 2021 120

कलाकार भएपछी उनिहरुको सामान्य भन्दा सामान्य कुरामापनी जन चासो हुनु कुनै नौलो कुरा हैन । तर तेही कुराको हेक्का कलाकारले नगरिदिदा भने बेला बेलामा तिनै कलाकार बिवा,दमा तानी रहन्छन् । यस्तैमा यतिबेला टिकटक लाईभमा गायक तथा मोडल दुर्गेश थापा र टिकटक् स्टार तथा कलाकार गरिमा शर्माको लाईभ कुराकानीले यि दुईलाई बिवादमा तानेको छ ।

गत बिहिवार एक टेलिभिजन कार्यक्रममा उनको सो बिषयलाई लिएर रिपोर्ट प्रसारण गरिदा गरिमाले उक्त रिपोर्टलाई आ,पत्ति जनाएकी छिन् । गरिमाले सामाजिक संजाल फेसबुकमा आपत्ति जनाएकी छिन । यो बिषयमा पुन्य गौतमले पनि आफ्नो बिचार राखेका छन पुन्यले भनेका छन दुर्गेश अब ठुला भैसके बच्चाले जस्तो सामाजिक सन्जालमा जिस्कन सुहाउदैन भने गरिमा अझ सनै छिन तर प्रकाश सुबेदिलाई के हुँदै छ सब थाहा थियो तर पनि उनिहरुलाई बाकी रखेनन् बाकी हेरौ भिडियोमा ।

प्रतिकृया दिनुहोस्