Friday, January 21

सन्तोश देउजालाई लाग्यो यस्तो आ,रोप, सन्तोशलाई यस्तो भन्दा हरिको पत्रकारसँग ल,फडा – भिडियो सहित

July 11, 2021 127

सानैदेखी निकै नै मेधावी छात्रमा गनिएका सन्तोश कक्षामा सधै प्रथाम हुन्थे । वास्तवमा भन्ने हो भने उनले पढेको सायद घर परिवारका सदस्यले समेत थाहा पाउदैनथे । प्रायागरि सन्तोश घरका सबै सदस्य सुतेको बेला पढ्थे । सानैदेखी चतुर्याइ स्वभावका दिनभरि बाहिर साथीहरुलाइ क्र्याम्बोर्डमा भुल्याउथे अनि आफुचाहि रातभरि पढ्थे ।

सन्तोशका बुबा नेपाल प्रहरिको अवकासप्राप्त ब्यक्ति थिए । नेपाल प्रहरिको अवकाश पस्चात सन्तोशका बुबा छोराछोरीको भविश्यको लागी वैदेशिक रोजगारमा गएका थिए । जब सन्तोश कक्षामा भर्खर मात्र प्रवेश गरेका थिए तव उनको किड्नी,मा स्टो,न भयो । अर्थात उन’को कि’ड्नि’मा ४२ ओटा स्टो’न भ’यो । त्यसपछि उन’को अ’प्रेस’न भ’यो ।

त्योबेलाको समयमा लगभग उनी छ महिना स्कुल जान पाएनन । जतिबेला उनी अस्पताल’को बेड’मा अफ्नै जी’वन’सङ्ग स’ङ’घ’र्स गरि’रहे’का थि’ए । सन्तोश देउजाको राम्रो कामलाई बि,रोध गर्ने पनि धेरैछन । उनले धेरैको घर बसाइदिएका छन घर बार बनाइदिएका छन । तर हरी उदासिले आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा

प्रतिकृया दिनुहोस्