Wednesday, August 4

सुजिता भण्डारी प्रकरण अनु,सन्धान ड,रलाग्दो मोडमा भेटियो नसोचेको यस्तो प्रमाण (भिडियो सहित)

July 8, 2021 152

चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिता भण्डारी प्रकरणमा प्रहरीले सुक्ष्म तरिकाले अनु,सन्धान अगाडी बढाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृ त फेला परेकी सुजिताको श व नजिकै उनले प्रयोग गर्दै आइरहेको मोवाइल फेला परेको छ । मोवाइल उनको श,व फेला परेको ठाउँभन्दा १५ मिटर पर भेटिएको हो ।

केन्द्रीय अनु,सन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहका अनुसार सोमबार मोबाइलको ब्याट्री फेला परेको हो । ब्याट्री फेला परेको ठाउँभन्दा पाँच मिटर पर मोवाईल फेला परेको डीआईजी सिंहले जानाकरी दिए । सुजिताको श व आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । उनको मृ त्युको कारण अझै खुल्न सकेको छैन । सुजिता भण्डारीको न्या,यको लागी धेरैले आफ्नो आवाज बु,लन्द पारेका छन । यसैक्रममा कलाकार सबिता भट्टराईले आफ्नो बिचार राखेकी छिन हेरौ भिडियोमा

प्रतिकृया दिनुहोस्