Monday, December 6

सुजिता भण्डारी प्रक,रणमा प्रहरी र आफन्तको कुरा बा,झिए पछी खुल्यो सबै ड,रलाग्दो रहस्य (भिडियो सहित)

July 7, 2021 282

सुजिता भण्डारी प्रकारणमा आयो दिदीको यस्तो कुरा उनले भावुक हुँदै बेली बिस्तार लगाइन,दिउँसो १२ बजेतिर कविताले मोबाइल हेर्दा बहिनीको ‘मिस कल’ आएको थियो । उनले फोन फर्काइन्, सुजिताले ह,तास मनस्थितिमा उठाइन् । ‘मलाई आँखामा प,ट्टी बाँ,धेर गाडीमा हालेर राखेका छन् । म अपह,रणमा परें ।’ बहिनीको कुरा सुन्ने बित्तिकै अता,लिएकी उनले के गर्ने कसो गर्ने भे,उ पाउन सकिनन् । बहिनीले फेरि थपिन्, ‘सिमरा चोकमा एउटा ट्याक्सी आयो, सौराहा जाने बाटो कता हो भनेर सोध्यो ।

थाहा छैन भनेपछि आँखामा के लगाइदिएर गाडीमा हाले ।’ कविताले भने अनुसार सौराहा चोक जाने बाटो थाहा छैन भनेपछि बहिनीलाई ‘तलाईं थाहा नभए कसलाई हुन्छ’ भन्दै गाडीमा हालिएको थियो । यति सुनाइनसक्दै फोन काटियो । उनले फेरि सम्पर्क गर्ने प्रयास गरिन् । तर ‘अनरि,चेबल’ आयो । सुजिताको यो बिषयमा प्रखर र स्पष्ठ वक्ता पुन्य गौतमले आफ्नो बिचार राखेका छन हेरौ उनले के के भनेका छन ।

प्रतिकृया दिनुहोस्