Saturday, September 18

भगवान् खोज्न हिडेको बुवा अहिलेसम्म पनि फर्केनन् ,आमाछोरिको बिचल्लि ,चल्यो रुवाबासि (हेर्नुस् भिडियो )

July 2, 2021 136

घरको सबैभन्दा मजबुत खम्बा भनेकै श्रिमान हुन् ।घरको छानो नै हुन भन्दा कसैको मत बिपक्षमा नआउला ।एउटा छोरिको बुवा अनि श्रिमतिको श्रिमान जो छन् यात छैनन् त्यो सम्म पनि खबर नहुदा अहिले यो परिवार हदसम्मको दुखबाट गुज्रिन बिबस छ ।

धुलिखेलका बिस्नुमणि आचार्यसगै दक्षिण भारतमा तिर्थ गएर आउने भन्दै श्रिमान घरबाट निस्कन्छन् तर तिर्थ जानू अघि परिवारमा उनले अन्तिम बचन आफू नफर्किन पनि सक्ने भन्दै उनी घरबाट बिदा हुन्छन् ।सायदै त्यहि उनको परिवारसग अन्तिम दिन थियो ।

सकुशल स्वस्थ्य नै थिए उनी घरबाट निस्किदा तर तिर्थ गएसगै उनी बि रामि भए भनियो र मानसिक सन्तुलननै गुमाइसकेको भन्दै बिस्नुमणिले यता घरमा जानकारी दिए र आफ्नो तिर्थ समेत नसकिएको र तेरो बूढो पा गल भएको भन्दै तथानाम बक्दै ट्रेनमा आफुले घरै पठाइदिएको जिकिर गरे ,उता घरमा छोरीले बुवाको र श्रिमतिले श्रिमानको बाटो हेरिनैरहे र अहिले पनि हेरिनै रहेका छन् तर कहिल्यै आएनन् ।अहिले आफ्नो श्रिमानको र बुवाको खोजि गरिदिन भन्दै गुहार माग्दै रुदै मिडियामा आएका छन् । हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्