Tuesday, September 28

१४ बर्ष बिदेश बसेर फर्किदा न श्रीमान हुनुहुन्छ न त छोरा नै , हेर्नुहोस

July 2, 2021 185

झापाको मेचीनगर नगरपालिका, ५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति ह त्या भ ए को छ । ह त्या आ रो पमा लि ङ्दे नकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।आपसी झ गडा हुँदा खु ट्टामा बाँ ध्‍ने मृतकको घाँ टी मा बाँ धे र ह त्या ग रे को आ रो पी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए ।

स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँ टी बाँ धि एको र मु ख बाट र ग त ब गि रहेको अवस्थामा लि ङ्दे नको श व देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि मेची अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।घटना स्थलमा पुग्दा प्रत्यक्ष देख्ने बुबाले लास पहिले देखेको भन्दा केहि पर सरेको अवस्थामा दोस्रो पटक जाँदा देखेको बताएका छन । अहिले मृतकको सृमती पनि बिदेश बाट नेपाल आएकि छिन। नेपाल आउदा न श्रीमानलाई भेटिन न आफनो १४ बर्षको छोरालाई भेटिन ।

प्रतिकृया दिनुहोस्