Tuesday, June 15

दरवारमा त्यो रात के के भएको थियो ? त्यहाँ काम गर्नेहरुले देखेको कुरा यसरि बताए (भिडियो सहित)

March 12, 2021 211

विश्वको इतिहास हेर्दा लगभग सबैजसो देशमा सत्ताका लागि दा,उपेच, छ,लकपट, ल,डाइँझगडा र का,टमार भएको पाइन्छ। प्रजातान्त्रिक प्रणालीको आरम्भ भएपछि जनताबाट चुनिएर जानेहरू सत्तामा पुग्दा पनि सत्ताधारीबीच पदप्रतिष्ठाका लागि दा,उपेच हुने गरेको देखिन्छ। जनताबाट चुनिने व्यवस्था नभएका बेला त त्यस्ता दा,उपेच र ष,ड्यन्त्र अझै बढी हुने गर्थे। त्यसै क्रममा आधुनिक नेपालको इतिहासमा पनि केही त्यस्ता घ,टनाहरू भएका छन्।सत्ता प्राप्त गर्ने वा अन्य उद्देश्यले एउटा समूहले अर्को समूहलाई सि,ध्याउन खोज्दा दरबार र भाइभारदारको उपस्थितिमा ठूला ह,त्याकाण्ड भएका छन्।

विसं २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वं,शनाश हुनेगरी भएको दरबार ह,त्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित तथा वि,स्मयकारी घ,टना हो । कतिपय विश्लेषकहरूले सोही घटनाका कारण राजतन्त्रको अन्तिम अध्याय सुरु भई गणतन्त्रको अध्यायको बलियो पृष्ठभूमि लेखिएको तर्क गर्ने गरेका छन्। यसअघि पनि नेपालको इतिहासमा त्यस्तै खालका घ,टना भएका र तिनले कुनै न कुनै रूपमा राजनीतिक श,क्तिकेन्द्र परिवर्तन गरेका उदाहरण पाइन्छन् । बाकी भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्