Thursday, October 21

विभिन्न पशुपंछीको आवाज निकाल्ने भाइरल सन्तोषी दक्षिणकालीमा मृ त फेला

June 24, 2021 114

मंगलबार दक्षिणकाली नगरपालिका-७ स्थित दक्षिणकाली मन्दिरपरिसरभित्र भेटिएको महिलाको श /वको स ना ख त भएको छ । श /व विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको प्र ह रीले जनाएको छ ।मंगलबार बिहान अनुहार क्ष /त वि /क्षत अ वस्थामा एक म हिलाको श /व देखेपछि च्याउ टिप्न गएका दुई महिलाले प्र ह रीलाई खबर गरेका थिए ।

श वभेटिएपछि महानगरीय प्र हरी परिसर, महानगरीय अ प /राध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अ नुस न्धानमा खटिएको थियो ।प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घ /ट नास्थलमा ल्याएको थियो । घ टना स्थल पुगेका महाशाखाका प्र हरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार सुब्बा काठमाडौं कालोपुल नजिक छाप्रो हालेर बसिरहेका धनबहादुर तामाङकी धर्मछोरी रहेको खुलेको छ ।

काठमाडौं प्र ह रीका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनी ग र्भ वती भएको हुनसक्ने आ /शं का गरेको छ । यद्यपि, पो ष्ट मार्टमपछि मात्रै यसको पु ष्टि हुनेछ ।

प्रतिकृया दिनुहोस्