Monday, December 6

आँचल शर्माले महानायक छोडेर आफुलाई रोज्दा पल शाहको यस्तो जवाफ । बिहे कोसँग र कहिले गर्ने भन्ने प्रश्नमा पल यसो भन्छन् (भिडियो हेर्नुस)

June 23, 2021 205

नेपाली चलचित्र क्षेत्रमा महानायकको रुपमा पल शाहलाई चिनिन्छ । हमालले नेपाली फिल्म क्षेत्रलाई दिनु भएको योगदानको कदर गर्दै फिल्मकर्मी र दर्शकहरुले हमाललाई यो उपमा दिनु भएको हो । राजेश हमालको बिषयमा गलत बोल्दा धेरै चर्चित कलाकारहरु समय समयमा बिवादमा पनि आएका छन् । यसैबिच नायिका आँचल शर्माले एक अन्तर्वार्तामा दिएको उत्तर सामाजिक सन्जालमा भाईरल भयो ।

आँचलले प्रकाश सुवेदीको रजतपट कार्यक्रममा महानायक राजेश हमाल र पल शाह रोज्न लाउँदा पल शाहलाई रोजिन् । यो रोजाई पछि धेरैले आँचलको रोजाईलाई सहर्ष स्विकारे भने कतिले यो रोजाईको बिरोध पनि गरे । पछिल्लो समय बिभिन्न सामाजिक कामहरु गर्दै कलाकारिताबाट पाएको क्रेज भन्दा माथि रहेका नायक पल शाहलाई आँचलले सामाजिक काममा अर्को रियल हिरोको भुमिका निभाएका कारणले पनि रोजेकी थिईन् ।

यसैबिच एक अन्तर्वार्तामा आँचलले आफुलाई रोेज्दा पलको धारणा आएको छ । पल शाहले राजेश हमाललाई भगवान मान्दछन् । आँचलले राजेश हमाललाई नरोजिरहँदा पलले के भने ? उनलाई सोही अन्तर्वार्तामा बिहे कहिले गर्ने भन्ने बिषयमा पनि सोधिएको थियो । जसमा उनको उत्तर यस्तो थियो । भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्