Monday, June 14

कन्चन अनिसा प्रकरणमा अनिसालाई हुने भयो यति कठोर स’जा’य, कति बर्ष जेल ? सर्बोच्चका वकिलको खुलाशा हेर्नुहो (भिडियो)

March 12, 2021 200

जिल्लाको कपन स्थित चुनिखेलमा पौष १९ अनिसा कुमाल र कन्चन तिमल्सिनाले बिबाह गरेका थिए तर केटीको माइती पक्षको कारण कन्चनले बि ष से व न गरेका छन । केटिले सिन्दुर लाउन हतार लाएपछि दुबै जनाले घरमै सिन्दुर हालेर बिबाह गरेका थिए ।जुन बिबाह गर्ने दम्पती चितवन जिल्ला कालिका नगरपालिका वडा न:६ की कन्चन तिमल्सिना र अनिसा कुमाल रहेका छन । दुवै जना मिलापत्रमा घरमै बिबाह गरेका थिए । केटिपक्षको मानिसले दुबैको सम्बन्ध स्वीकार गर्छौ भनेर बोलाएर चौकीमा लगी कु ट पि ट गराएकोले उनि यो पि डा सहन नसकेर युवकले बि ष से वन गरेको बताएका छन ।

यस बिबाहको सिन्दुर हालेको फोटो सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरेका थिए । सार्बजनिक गरेको फोटो देखे पछी केटीको माइती पक्षले दुइ जनाको बिबाह स्वीकार गर्ने र टिकाटालो गर्ने भन्दै बोलाएर छोरीलाई घर राखेर कन्चनलाई भने प्रहरी चौकी लगिएर कु ट पि ट गराएपछी उनले आफ्नो घर आएर बि ष पि ए का थिए ।अस्पतालमा दुई महिना भन्दा बढी उपचारको लागि अस्पताल बसाई पछि अस्ताएका कञ्चनको मंगलवार अन्त्यष्टि भएको छ । आइतवार निधन भएका कञ्चनको श व उनको श्रीमती भनिएकी युवतीको घरमा लगेर आफन्तले राखेका थिए ।

अनिशाले कञ्चनको श्रीमती भएर हिन्दु धर्म अनुसार मान्नुपर्ने परम्परा पुरा गर्नुपर्ने माग कञ्चनको परिवारको थियो ।सोही माग लिएर उनीहरु यति धेरै दिन देखि अनिशाको घर अगाडी आन्दोलन गर्न पुगेका थिए । तर कञ्चनको श व धेरै दिन बाहिर राख्दा विग्रन थालेपछि प्रहरीको रोहवरमा भएको सहमति अनुसार शव उठाइएको हो । मंगलवार देवघाटमा कञ्चनको अन्त्यष्टि गर्ने सहमति अनुशार अनिशाको घरवाट श व उठाइएको हो । लामो समयसम्म छोराको उपचारको लागि अस्पतालमा बसेकी आमा निधन पछि एक्लिएकी छन् ।

प्रतिकृया दिनुहोस्